गृहपृष्ठ ∕ सम्पूर्णपत्र ∕ कौशलटारमा खुल्दै अत्याधुनिक चाइनिज रेष्टुरेन्ट, सस्तो मूल्यमा अनेक सुविधा कौशलटारमा खुल्दै अत्याधुनिक चाइनिज रेष्टुरेन्ट, सस्तो मूल्यमा अनेक सुविधा स्वर्णपत्र मंगलबार, २०८१ माघ २९ गते, १३:०९ मा प्रकाशित सम्पूर्णपत्र काठमाडौं । भक्तपुरको कौशलटारमा अत्याधुनिक चाइनिज रेष्टुरेन्ट खुल्ने भएको छ । चिनियाँसँगै चाइनिज खानाका पारखीहरुलाई लक्षित गर्दै कौशलटारमा उक्त रेष्टुरेन्ट खुल्न लागेको हो । सुविधा सम्पन्न साततले भवनको टप फ्लोरमा खुल्न लागेको रेष्टरेन्टबाट काठमाडौं, भक्तपुर र ललितपुरका अधिकांश भेग देख्न सकिन्छ । यहाँ जुगल हिमाललाई हेर्दै रुफटपमा रहेको सीसाले बारेको क्याबिनमा बसेर चाइनिज खाना खान पाइने रेष्टुरेन्टका सञ्चालक गम्भीर पौडेलले जानकारी दिए । पौडेलका अनुसार यहाँ एमआरपीमै पेय पदार्थहरु पाइन्छ भने चाइनिज डिस्कहरु पनि निकै सस्तो मूल्यमा दिइन्छ । उक्त रेष्टरेन्टले भक्तपुरमा खड्किएको चाइनिज रेष्टुरेन्टको अभावलाई पूर्ती गर्ने विश्वास गरिएको पौडेलको भनाइ छ । रेष्टुरेन्ट केही दिनभित्रै सञ्चालनमा आउनेछ । #चाइनिज रेष्टुरेन्ट तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार हिम शृङ्खलाको ३० औं अभिभावक दिवस सम्पन्न काठमाडौ । गोकर्नेश्वर नगरपालिका २ नयापाटिमा रहेको हिम शृङ्खला एकेडेमीको ३० औ अभिभाबक दिवस समारोहको सम्पन्न भएको छ। मन्टेश्वरीदेखि कक्षा पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप माघ २२ देखि दिइने चौतारा । पाठेघरको मुखको क्यान्सर विरुद्धको एच।पि।भी। खोप माघ २२ देखि दिइने भएको छ । माघ २२ देखि फागुन ६ सिकन्दरको टिजरले तोड्यो पुष्पा-२ को रेकर्ड काठमाडौं । सलमान खानको बहुप्रतिक्षित फिल्म सिकन्दरको टिजर सार्वजनिक भएको छ । सलमानले आफ्नो जन्मदिनको भोलिपल्ट यस फिल्मको टिजर रिलिज लिटिल आइडल नेपाल २०२४ : बालबालिकाको प्रतिभा निखार्ने पाँचौं संस्करणको… काठमाडौं । ट्रिवेल फेशन कन्सर्न प्रालीले दुई दशकदेखि निरन्तर आयोजना गर्दै आएको प्रतिष्ठित कार्यक्रम लिटिल आइडल नेपाल यस वर्षको पाँचौं कोरोनाभन्दा खतरनाक भाइरस भेटियो, एक सातामै तीन सयको मृत्यु काठमाडौं । कोरोना भाइरसपछि अफ्रिकामा नयाँ रोग देखा परेको छ । यो रोगले अफ्रिकी देश युगान्डाका धेरै मानिसलाई असर गरेको वेडिङ फोटो अवार्डका लागि आवेदन खुल्यो, कसरी हुने सहभागी ? काठमाडौँ । काठमाडौँ फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ आयोजना गर्न लागेको छ। पौष १२ गते राष्ट्रिय नाचघर जमलमा लोकप्रिय १ हिम शृङ्खलाको ३० औं अभिभावक दिवस सम्पन्न २ सम्झनामा सिन्धु कम्युनिस्ट आन्दोलनका एक धरोहर ३ सबै क्याम्पसमा चुनाव जित्ने सिन्धुपाल्चोक अनेरास्ववियुको दाबी ४ उपेन्द्रको बार्गेनिङले अध्यादेश अन्योलमा, प्रचण्डलाई राहत ५ रविलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा पनि मुद्दा ६ विचाराधीन विधेयकलाई छिट्टै निष्कर्षमा पुर्याउन सत्ताघटक दलहरु सहमत ७ नागढुंगाबाट सुनसहित दुई भारतीय पक्राउ ८ जनयुद्ध नस्वीकार्नेलाई खरानी बनाइदिने प्रचण्डको धम्की