गृहपृष्ठ ∕ सम्पूर्णपत्र ∕ दसैंअघि बीपी राजमार्ग खुल्ने सम्भावना छैनः यातायात मन्त्रालय दसैंअघि बीपी राजमार्ग खुल्ने सम्भावना छैनः यातायात मन्त्रालय स्वर्णपत्र शुक्रबार, २०८१ असोज १८ गते, ११:५३ मा प्रकाशित सम्पूर्णपत्र काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दसैंअघि सञ्चालन हुने सम्भावना नरहेको भन्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ । बीपी राजमार्गअन्तर्गतको नेपालथोक–धुलिखेल खण्डको धेरै ठाउँमा सडक बाढीले बगाएका कारण दसैंअघि यो खण्ड सञ्चालनमा ल्याउन गाह्रो हुने भएकाले मन्त्रालयल यस्तो अनुरोध गरेको हो । १ सय ६० किलोमिटर लामो बीपी राजमार्गको धुलिखेल–सिन्धुली–बर्दिबास सडक खण्डको विभिन्न ठाउँमा बाढी र पहिरोले क्षति पुर्याएको छ । धुलिखेलदेखि खुर्कोट खण्डको १२ किमि सडकमा बाढीपहिरोले क्षति पुर्याएको छ । सो खण्डमा ५ स्थानमा रोशीको बाढीले कालोपत्रसहितको सडकमा पूर्ण क्षति गरेको छ । काभ्रेको चौकीडाँडामा करिब आधा किलोमिटर सडक रोशीको बाढीले बगाएको छ । रोशी गाउँपालिकाको कालढुंगा र बोक्सीकुना भन्ने ठाउँमा २ सय मिटरभन्दा बढी सडक पूर्ण रूपमा क्षति भएको छ । त्यस्तै थली बेंसीमा पनि खोलाले २ सय मिटर र नार्के पुलनजिक २ सय मिटरको हाराहारीमा सडक बगाएको छ । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार प्रसाईंको पक्षमा आन्दोलन चर्काउन पूर्वराजाको उर्दी पूर्वराजा शाहले केही राजावादी संगठनका प्रमुखहरुलाई प्रत्यक्षरुपमै प्रसाईंको पक्षमा आन्दोलन चर्काउन आग्रह गरेको खुलेको छ । जनआस्थालाई जिबीको जिमेल, भन्छन्– रविले मबाट करोडौं लगे, अनि मलाई… काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईले एउटा सञ्चारमाध्यममा जिमेल गरेर ‘आफूले रविलाई करोडौं दिएको र पछि आफैंलाई फसाएको’ उत्प्रेरणात्मक कक्षामा अभिनेत्री स्वस्तिमाले सुनाइन् अनुभव र संघर्षका कुरा काठमाडौं । ‘तपाईंले जुन लक्ष्य लिनुहुन्छ । त्यसलाई अरुले विश्वाश नगर्न सक्छन् । अरुले विश्वास गरुन् या नगरुन् यसले केही देशभर कुन-कुन सडक अवरुद्ध छन् ? काठमाडौं । गत ११ र १२ गते आएको अविरल वर्षापछि अवरुद्ध भएका केही सडकहरू अझै सुचारु हुन सकेका छैनन् । बाढीपहिरो अपडेटः २३३ जनाको मृत्यु,२२ जना अझै बेपत्ता काठमाडौं । यहि असोज ११ र १२ गते आएको बाढीपहिरामा परी हालसम्म २३३ जनाको मृत्यु भएको भने २२ जना अझै सप्तकोशीमा खसेको बसबाट २० जनाको उद्दार काठमाडौं । सप्तकोशीमा खसेको बसबाट २० जनाको उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीले नदीमा खसेकाे लोकप्रिय १ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने २ फेरि जोडिने भयो उद्योगमा काटिएको बिजुली ३ सानो भर्याङबाट पक्राउ परे दीपक मनाङे ४ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ५ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी ६ रवि रिहाइको माग गर्दै माइतीघरमा रास्वपाको प्रदर्शन ७ ओली-कुलमान द्वन्द्व उत्कर्षमा, फेरिएलान् प्राधिकरण प्रमुख ? (भिडिओसहित)