गृहपृष्ठ ∕ सम्पूर्णपत्र ∕ पल भन्छन्- समीक्षासँग फेरि काम गर्न मन छ पल भन्छन्- समीक्षासँग फेरि काम गर्न मन छ स्वर्णपत्र बिहीबार, २०८१ भदौ २० गते, १४:४९ मा प्रकाशित सम्पूर्णपत्र काठमाडौं । नायक पल शाहले गायिका समीक्षा अधिकारीसँग फेरि काम गर्न मन भएको बताएका छन् । अहिले पनि गायिका अधिकारीसँग निरन्तर कुराकानी हुने गरेको बताउँदै उनले फेरि सँगै काम गर्ने चाहना व्यक्त गरेका हुन् । समीक्षा अधिकारीको प्रशंसा गर्दै उनले भनेका छन्– उहाँको आवाज एकदमै राम्रो छ । उहाँसँग बेलाबेला हाइ हेल्लो पनि भइरहन्छ । एकचोटि फेरि उहाँसित काम गर्न मन छ ।’ एउटा टेलिभिजन अन्तरवार्तामा उनले समीक्षा अधिकारीबारे यस्तो अभिव्यक्ति दिएका हुन् । पछिल्लो समय शाह र अधिकारीबीचको सम्बन्धलाई लिएर नायिक पूजा शर्माले दिएको अभिव्यक्तिबारे उनले यस्तो प्रतिक्रिया दिएका हुन् । नायक शाह र गायिका अधिकारीबीच बलात्कार मुद्दा चलेको थियो । #पल शाह तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार एमाले महासचिव पोखरेल भोलि चौतारा आउँदै सिन्धुपाल्चोक । (नेकपा) एमालेका महासचिव शंकर पोख्रेल भोलि चौतारा आउने भएका छन् । नेकपा एमाले चौतारा साँगाचोकगढी नगरपालिकाको दोस्रो नगर हिम शृङ्खलाको ३० औं अभिभावक दिवस सम्पन्न काठमाडौ । गोकर्नेश्वर नगरपालिका २ नयापाटिमा रहेको हिम शृङ्खला एकेडेमीको ३० औ अभिभाबक दिवस समारोहको सम्पन्न भएको छ। मन्टेश्वरीदेखि कक्षा कौशलटारमा खुल्दै अत्याधुनिक चाइनिज रेष्टुरेन्ट, सस्तो मूल्यमा अनेक सुविधा काठमाडौं । भक्तपुरको कौशलटारमा अत्याधुनिक चाइनिज रेष्टुरेन्ट खुल्ने भएको छ । चिनियाँसँगै चाइनिज खानाका पारखीहरुलाई लक्षित गर्दै कौशलटारमा उक्त रेष्टुरेन्ट पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप माघ २२ देखि दिइने चौतारा । पाठेघरको मुखको क्यान्सर विरुद्धको एच।पि।भी। खोप माघ २२ देखि दिइने भएको छ । माघ २२ देखि फागुन ६ सिकन्दरको टिजरले तोड्यो पुष्पा-२ को रेकर्ड काठमाडौं । सलमान खानको बहुप्रतिक्षित फिल्म सिकन्दरको टिजर सार्वजनिक भएको छ । सलमानले आफ्नो जन्मदिनको भोलिपल्ट यस फिल्मको टिजर रिलिज लिटिल आइडल नेपाल २०२४ : बालबालिकाको प्रतिभा निखार्ने पाँचौं संस्करणको… काठमाडौं । ट्रिवेल फेशन कन्सर्न प्रालीले दुई दशकदेखि निरन्तर आयोजना गर्दै आएको प्रतिष्ठित कार्यक्रम लिटिल आइडल नेपाल यस वर्षको पाँचौं लोकप्रिय १ विद्या भण्डारीको नेतृत्वमा वामएकता गर्ने प्रचण्डको ट्याक्टिस २ वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीले पाए सफाई ३ काठमाडौं महानगरका पाँच कर्मचारी संगठनले मागे राजु पाण्डेको निलम्बन ४ अब अनलाइनबाटै टीयूको ट्रान्सक्रिप्टका लागि आवेदन दिन पाइने ५ राजा फर्कने बाटोमा काँडैकाँडा (भिडिओसहित) ६ जेल चलान भए रवि लामिछाने ७ झापामा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइँदै ८ थाइल्याण्डमा ओली र मोदीबीच भेटवार्ता