गृहपृष्ठ ∕ सम्पूर्णपत्र ∕ पल भन्छन्- समीक्षासँग फेरि काम गर्न मन छ पल भन्छन्- समीक्षासँग फेरि काम गर्न मन छ स्वर्णपत्र बिहीबार, २०८१ भदौ २० गते, १४:४९ मा प्रकाशित सम्पूर्णपत्र काठमाडौं । नायक पल शाहले गायिका समीक्षा अधिकारीसँग फेरि काम गर्न मन भएको बताएका छन् । अहिले पनि गायिका अधिकारीसँग निरन्तर कुराकानी हुने गरेको बताउँदै उनले फेरि सँगै काम गर्ने चाहना व्यक्त गरेका हुन् । समीक्षा अधिकारीको प्रशंसा गर्दै उनले भनेका छन्– उहाँको आवाज एकदमै राम्रो छ । उहाँसँग बेलाबेला हाइ हेल्लो पनि भइरहन्छ । एकचोटि फेरि उहाँसित काम गर्न मन छ ।’ एउटा टेलिभिजन अन्तरवार्तामा उनले समीक्षा अधिकारीबारे यस्तो अभिव्यक्ति दिएका हुन् । पछिल्लो समय शाह र अधिकारीबीचको सम्बन्धलाई लिएर नायिक पूजा शर्माले दिएको अभिव्यक्तिबारे उनले यस्तो प्रतिक्रिया दिएका हुन् । नायक शाह र गायिका अधिकारीबीच बलात्कार मुद्दा चलेको थियो । #पल शाह तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सि चिनपिङसँग भेटवार्ता गरेका छन् । नेपाल र चीनबीच ८ बुँदे सम्झौता, भैंसीको मासु निर्यात गर्नेदेखि… नेपाल र चीनबीच ८ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ वेडिङ फोटो अवार्डका लागि आवेदन खुल्यो, कसरी हुने सहभागी ? काठमाडौँ । काठमाडौँ फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ आयोजना गर्न लागेको छ। पौष १२ गते राष्ट्रिय नाचघर जमलमा बलेफी खोलामा ‘हाइड्रो आतंक’: मुनलाइटको मनपरी, स्थानीय आतंकित (भिडियाेसहित) सिन्धुपाल्चोकको जुगल गाउँपालिका– १,२ र ५ को सीमा कुम्भेश्वरमा ड्याम निर्माण गरेर जुगल–१ को अरुबोटेमा पावरहाउस हुने गरेर निर्माण भइरहेको राष्ट्रिय बुद्धिचाल प्रतियोगितमा सिन्धुपाल्चोकका रविन विजयी काठमाडौं । शंखरापुर युथ क्लबले आयोजना गरेको राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा सिन्धुपाल्चोकका रविन तामाङ विजयी भएका छन् । शुक्रबार भएको प्रतियोगितामा जनआस्थालाई जिबीको जिमेल, भन्छन्– रविले मबाट करोडौं लगे, अनि मलाई… काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईले एउटा सञ्चारमाध्यममा जिमेल गरेर ‘आफूले रविलाई करोडौं दिएको र पछि आफैंलाई फसाएको’ लोकप्रिय १ सानो भर्याङबाट पक्राउ परे दीपक मनाङे २ सिन्धुपाल्चोकमा हाइड्रोपावरको ढलान भत्किँदा तीन बेपत्ता, नौ जनाको उद्धार (भिडिओसहित) ३ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी ४ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने ५ फेरि जोडिने भयो उद्योगमा काटिएको बिजुली ६ धराहराबाट ट्रफी अनावरण गर्दै प्रधानमन्त्री ओलीले भने- एनपिएलले नेपालका युवा प्रतिभालाई उजगार गर्नेछ ७ सर्वोच्चले दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न मानेन, कारण देखाउ आदेश जारी