गृहपृष्ठ ∕ सम्पूर्णपत्र ∕ नेपालमा आयो ३० लाखको इभी गाडी नेपालमा आयो ३० लाखको इभी गाडी स्वर्णपत्र शुक्रबार, २०८१ भदौ ७ गते, १४:४७ मा प्रकाशित सम्पूर्णपत्र काठमाडौं । नेपालमा ३० लाखमै इलेक्ट्रोनिक गाडी पाइने भएको छ । चिनियाँ सवारी निर्माता कम्पनी डोङफेङको ‘नामी’ नामको ईभी गाडी नेपाली बजारमा ल्याएको हो । पाँच ओटा ढोका रहेको उक्त गाडीमा पाँच वटा सिट छन् । यो गाडी १४० किलोमिटर प्रति घण्टाको स्पिडमा कुद्न सक्ने कम्पनीको भनाइ छ । सुरक्षाका सन्दर्भमा पनि गाडी अब्बल रहेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार यस गाडीका सबै भेरियन्टमा ड्राइभर र कोड्राइभर साइडमा एयरब्याग राखिएको छ । #इभी गाडी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रवि लामिछानेसहित ४४ जनाविरुद्ध ३ कसुरमा दर्ता भयो अदालतमा मुद्दा काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ । लिटिल आइडल नेपाल २०२४ : बालबालिकाको प्रतिभा निखार्ने पाँचौं संस्करणको… काठमाडौं । ट्रिवेल फेशन कन्सर्न प्रालीले दुई दशकदेखि निरन्तर आयोजना गर्दै आएको प्रतिष्ठित कार्यक्रम लिटिल आइडल नेपाल यस वर्षको पाँचौं कोरोनाभन्दा खतरनाक भाइरस भेटियो, एक सातामै तीन सयको मृत्यु काठमाडौं । कोरोना भाइरसपछि अफ्रिकामा नयाँ रोग देखा परेको छ । यो रोगले अफ्रिकी देश युगान्डाका धेरै मानिसलाई असर गरेको वेडिङ फोटो अवार्डका लागि आवेदन खुल्यो, कसरी हुने सहभागी ? काठमाडौँ । काठमाडौँ फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ आयोजना गर्न लागेको छ। पौष १२ गते राष्ट्रिय नाचघर जमलमा राष्ट्रिय बुद्धिचाल प्रतियोगितमा सिन्धुपाल्चोकका रविन विजयी काठमाडौं । शंखरापुर युथ क्लबले आयोजना गरेको राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा सिन्धुपाल्चोकका रविन तामाङ विजयी भएका छन् । शुक्रबार भएको प्रतियोगितामा जनआस्थालाई जिबीको जिमेल, भन्छन्– रविले मबाट करोडौं लगे, अनि मलाई… काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईले एउटा सञ्चारमाध्यममा जिमेल गरेर ‘आफूले रविलाई करोडौं दिएको र पछि आफैंलाई फसाएको’ लोकप्रिय १ सिन्धुको सटिक समीक्षा: दलको निर्वस्त्र नृत्य र ‘कोरस नाच’मा रमाइरहेका अर्धपत्रकार २ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने ३ यसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ? ४ पार्टीले पर्याप्त साथ नदिएको रवि लामिछानेको गुनासो, नेताहरु फरक-फरक कित्तामा उभिएपछि कार्यकर्ता अन्योलमा ५ रविविरुद्ध सहकारीभन्दा सम्पत्ति शुद्धीकरणको मुद्दा बलियो ६ बलेफी खोलामा ‘हाइड्रो आतंक’: मुनलाइटको मनपरी, स्थानीय आतंकित (भिडियाेसहित) ७ घुमाउरो भाषामा रविले स्वीकारे गल्ती, डिफेन्स गर्न कार्यकर्तालाई कठिन