गृहपृष्ठ ∕ मुख्यपत्र ∕ आबुखैरेनी बस दुर्घटना: १४ जनाको मृत्यु, २९ जनाको उद्दार आबुखैरेनी बस दुर्घटना: १४ जनाको मृत्यु, २९ जनाको उद्दार स्वर्णपत्र शुक्रबार, २०८१ भदौ ७ गते, १३:२६ मा प्रकाशित मुख्यपत्र काठमाडौं । तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको हो । बस दुर्घटनामा परेका २९ यात्रुको भने उद्धार भएको छ । शुक्रबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको हो । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा परिचालन गरिएको छ । #बस दुर्घटना तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार संसद अधिवेशन बोलाउन सरकारलाई विपक्षी गठबन्धनले दबाब दिने काठमाडौं । प्रतिपक्षी दलहरूले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् । भ्रष्टाचार अनुसन्धान कार्यालय र प्रहरीले संयुक्त रुपमा मार्शल धादिङको जन्मदर्ता किर्ते प्रकरण: लापरबाही र मानव अधिकार उल्लंघनको गम्भीर… काठमाडौं । धादिङ जिल्लाको धुनीबेशी नगरपालिका वडा नम्बर ४ मा जन्मदर्ता किर्ते गरी जग्गा बिक्री गरिएको घटनाले कानूनी र नैतिक मल्टिस्टार सहकारीको बदनियत, फिर्ता गरेन बचतकर्ताको ३२ लाख काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ पेप्सिकोलास्थित मल्टिस्टार बचत तथा ऋण सहकारी संस्थाले बदनियतपूर्वक आफ्ना सदस्यको सेयर बचत तथा युरोप जान चाहने विद्यार्थीलाई वेदान्त कन्सलटेन्टको अफर नै अफर काठमाडौं । पछिल्लो समय युरोपका विभिन्न मुलुकमा उच्च शिक्षाको आकर्षण बढिरहेको सन्दर्भमा वेदान्त कन्सलटेन्ट, नयाँ बानेश्वरले ती मुलुकमा जान चाहने संघीय मन्त्रीको दाबी- सडकका खाल्डा हामीले पुर्यौं, जस बालेनले पाए काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडकका खाल्डाखुल्डी आफूहरुले पुरेको तर जसचाहिँ काठमाडौं महानगरका मेयर बालेन शाहले लोकप्रिय १ भीम रावलको बजारीकरणमा ‘विचलनमुखी एमाले’को मलजल २ हडपिएको शेरा दरबारको जग्गा फिर्ता ल्याउन यसरी जुट्यो सरकार ३ सिके राउतले नेताको पक्षमा पोष्ट नगर्नेलाई जनमत पार्टीबाटै हटाउने ४ सिन्धुको सटिक समीक्षा: दलको निर्वस्त्र नृत्य र ‘कोरस नाच’मा रमाइरहेका अर्धपत्रकार ५ युरोप जान चाहने विद्यार्थीलाई वेदान्त कन्सलटेन्टको अफर नै अफर ६ मल्टिस्टार सहकारीको बदनियत, फिर्ता गरेन बचतकर्ताको ३२ लाख ७ रविले फेरि भने- म सुरक्षित छैन, जतिबेला, जे पनि हुन सक्छ