Techie IT
२०८१ मंसीर १०, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रबालेनको नयाँ कविता: सत्यको कुनै पहिचान हुँदैन

बालेनको नयाँ कविता: सत्यको कुनै पहिचान हुँदैन


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बुधबार एउटा कविता सार्वजनिक गरेका छन् । सत्यको कुनै पहिचान नहुने भन्दै उनले कविता सार्वजनिक गरेका हुन् ।

न्यूरोडको फुटपाथ विस्तारमा उच्च अदालत पाटनले काठमाडौं महानगरको पक्षमा आदेश दिएपछि उनले यस्तो कविता लेखेका हुन् ।

उनको कविता यस्तो छ–

सत्यको कुनै एउटा पहिचान,

कुनै नाम हुँदैन,

मिथ्याको जस्तो ठूलो अभिमान ,

कुनै शान हुँदैन,

जलझै शीतल, फूलझैं कोमल,

सुन न पित्तल, किसानझै फोहर,

आकाशझै विशाल ,

स्पर्शझै सुक्ष्म,

सगरमाथाझै हिमाल,

थोपाझै पूर्ण,

सत्यको कुनै दाम हुँदैन,

कुनै एउटा पहिचान,

कुनै एउटा काम हुँदैन। नाम हुँदैन।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना…

गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

१७ लाख किशोरीलाई लगाउन लागिएको खोप विवादमा

काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी

ट्रम्पले सत्ता सम्हाल्नुअघि नै युक्रेनलाई अर्बौं डलर दिँदै बाइडेन

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले जनवरीमा पद छाड्नुअघि नै युक्रेनलाई थप अर्बौं डलर सुरक्षा सहायता प्रदान गर्न लागेको समाचार

कालीकोटमा जीप दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आइतबार दिउँसो

पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर

घट्न थाल्यो डेंगुको संक्रमण, तर अझै सचेत रहन चिकित्सकको सुझाव

काठमाडौं । मुलुकभर यही सातादेखि डेंगी संक्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीयता कुल संख्या

Techie IT