गृहपृष्ठ ∕ समाचारपत्र ∕ अनेमसंघ सिन्धुपाचोकको अध्यक्षमा कल्याणी, सचिवमा रश्मी निर्वाचित अनेमसंघ सिन्धुपाचोकको अध्यक्षमा कल्याणी, सचिवमा रश्मी निर्वाचित स्वर्णपत्र शनिबार, २०८१ फागुन १७ गते, ०८:५६ मा प्रकाशित समाचारपत्र काठमाडौं । नेकपा एमालेनिकट महिला संगठन अनेमसंघ सिन्धुपाल्चोकको अध्यक्षमा कल्याणी नेपाल निर्वाचित भएकी छन् । शुक्रबार खाडिचौरमा सम्पन्न अधिवेशनले नेपालको नेतृत्वमा नयाँ कमिटी चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा सुनिता अधिकारी र सरस्वती शर्मा अधिकारी चुनिएका छन् भने सचिवमा रश्मी सिलवाल निर्वाचित भएकी छन् । त्यस्तै कोषाध्यक्षमा कल्याणि घिसिङ्ग र उपसचिवमा गोमा दुलाल चुनिएका छन् । अधिवेशनले ५७ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको हो । #अनेमसंघ सिन्धुपाचोक तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार नगरप्रमुख उपेन्द्र कार्कीको नेतृत्वमा कागेश्वरी मनोहरामा वृत्ति मार्गनिर्देशन सेवा केन्द्र… काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा युवाहरूको करिअर विकासलाई लक्षित गरी वृत्ति मार्गनिर्देशन सेवा केन्द्र स्थापना गरिएको छ। आइतबार एक विशेष चलायमान सिन्धु एमाले, दुई दिनमा चार जनसंगठनको अधिवेशन चौतारा । सिन्धुपाल्चोकमा नेकपा -एमाले_निकट चार वटा जनसंगठनले नयाँ नेतृतव पाएको छ । शुक्रबार र शनिबार दुई दिनमा चार संगठनको सुरु भयो बजेट लेखन, करिब १९ खर्बको बनाइने काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखन सुरु गरेको छ। राष्ट्रिय योजना आयोगले आगामी आवका लागि करिब बनेपाको होटल भ्यू पाहुना घरमा भेटियो युवतीको शव, हत्याको शंका काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा एक महिला मृत भेटिएकी छन् । बनेपा नगरपालिका ८ मा रहेको होटल भ्यू पाहुना घरमा सुख्खा पहिरोले खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ । आज बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको खरीपाटीमा एकदिने स्वास्थ्य शिविर, दुई सयभन्दा बढी स्थानीय लाभान्वित काठमाडौं । पाकिस्तान–नेपाल फ्रेण्डसीप कल्चरल एशोसियनले भक्तपुरको चागुँनारायण नगरपालिकास्थित खरिपाटीमा एकदिने स्वस्थ्य शिविर सम्पन्न गरेको छ । खरिपाटीस्थित कृष्ण उच्च लोकप्रिय १ अमेरिकाबाट फर्काइएका नेपाली प्रहरीको नियन्त्रणमा (फर्किनेको सूचीसहित) २ सबै क्याम्पसमा चुनाव जित्ने सिन्धुपाल्चोक अनेरास्ववियुको दाबी ३ ईभीमा लो टु भ्यालु रेसियो घट्दा बिक्रेता कम्पनीहरु मौन,सर्वसाधारण अन्यौलमा ४ चलायमान सिन्धु एमाले, दुई दिनमा चार जनसंगठनको अधिवेशन ५ पार्टी सभापतिमा उम्मेदवारी दिने प्रकाशमान सिंहको घोषणा ६ काठमाडौं फर्किए पूर्वराजा ७ नेमकिपाको अध्यक्षमा फेरि नारायणमान विजुक्छे ८ अमेरिकाको विमानस्थलबाटै पक्राउ परे रास्वपा नेता थापा