चिनियाँ एआई डिपसिकले ल्यायो तरंग, सिलिकन भ्याली स्तब्ध

काठमाडौं । चीनको नयाँ एआई मोडेलले विश्वव्यापी एआई बजारमा हलचल मच्चाएको छ । ‘डिपसिक’ नामक यो मोडेलले च्याटजीपीटी, गुगल जेमिनाई र अन्य जेनरेटिभ एआई मोडेललाई टक्कर दिएको भन्दै चर्चा चुलिएको हो ।
गुगल र ओपनएआईले वर्षौँ लगाएर करोडौँ डलर खर्चेर बनाएको एआई मोडेललाई डिपसिकले मात्र दुई महिनामा ६० लाख डलरभन्दा कम खर्चमा तयार पारेको दाबी गरिएको छ । यसले उत्कृष्ट ओपन सोर्स मोडेल प्रस्तुत गरेको छ भने अमेरिकी डेभलरले यसैमा आधारित भई काम गरिरहेका छन् ।
यो प्रविधिमा आएको फड्कोले सिलिकन भ्यालीलाई नै स्तब्ध बनाएको छ । गत डिसेम्बरमा सार्वजनिक गरिएको निःशुल्क, ओपन–सोर्स एआई मोडेलले बजारमा रहेका शक्तिशाली मोडेललाई समेत उछिनेको भन्दै चर्चा हुन थालेको छ ।
लोकप्रिय
- १ सम्झनामा सिन्धु कम्युनिस्ट आन्दोलनका एक धरोहर
- २ रविलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा पनि मुद्दा
- ३ हिम शृङ्खलाको ३० औं अभिभावक दिवस सम्पन्न
- ४ उपेन्द्रको बार्गेनिङले अध्यादेश अन्योलमा, प्रचण्डलाई राहत
- ५ युवा संघ मेलम्चीको अध्यक्षमा कुमार तामाङ निर्वाचित, यस्तो बन्यो टीम
- ६ भोटेकोशी एमालेको जिम्मा सुन्तलीको काँधमा, को-को आए टीममा ?
- ७ आधा वर्षमा आठ सय प्रहरीले छाडे जागिर
- ८ जनयुद्ध नस्वीकार्नेलाई खरानी बनाइदिने प्रचण्डको धम्की
तपाईंको प्रतिक्रिया दिनुहोस्