गृहपृष्ठ ∕ समाचारपत्र ∕ नेपाल टेलिकमले दिने भयो ३० प्रतिशत लाभांश नेपाल टेलिकमले दिने भयो ३० प्रतिशत लाभांश स्वर्णपत्र आईतबार, २०८१ पुस ७ गते, १५:५० मा प्रकाशित समाचारपत्र काठमाडौं । नेपाल टेलिकमले गत वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृतपछि कम्पनीको आगामी १७औं साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन् । गत वर्ष कम्पनीले ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । #नेपाल टेलिकम तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रवि लामिछानेसहित ४४ जनाविरुद्ध ३ कसुरमा दर्ता भयो अदालतमा मुद्दा काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ । झापामा दुई युवतीसँग रात बिताएका एक पुरुषको होटलकै कोठामा मृत्यु काठमाडौं । दमकको बसपार्कस्थित मिलन होटेल एन्ड लजमा दुई युवतीसंग रात बिताएका एक पुरुष बिहीबार बिहान मृत फेला परेका छन् कमल थापा भन्छन्- राज्यले रवि लामिछानेमाथि पक्षपात गर्यो काठमाडौं । राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेप्रति राज्यले पक्षपात गरेको बताएका तोलामै १७ सयले घट्यो सुनको भाउ काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कुलमानलाई प्राधिकरणबाट हटाउँदै सरकार काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउने भएको छ । स्रोतका अनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकले कुलमान पाँच महिनामा सरकारको पुँजीगत खर्च ११ प्रतिशत मात्रै काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को सुरुआती पाँच महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । मङ्सिर लोकप्रिय १ लिटिल आइडल नेपाल २०२४ : बालबालिकाको प्रतिभा निखार्ने पाँचौं संस्करणको प्रशिक्षण जारी (तस्बिर) २ सिन्धुको सटिक समीक्षा: दलको निर्वस्त्र नृत्य र ‘कोरस नाच’मा रमाइरहेका अर्धपत्रकार ३ पार्टीले पर्याप्त साथ नदिएको रवि लामिछानेको गुनासो, नेताहरु फरक-फरक कित्तामा उभिएपछि कार्यकर्ता अन्योलमा ४ रविले फेरि भने- म सुरक्षित छैन, जतिबेला, जे पनि हुन सक्छ ५ चितवनको चर्चमा मृत भेटिइन् मकवानपुरकी छिरिङ ६ झापामा दुई युवतीसँग रात बिताएका एक पुरुषको होटलकै कोठामा मृत्यु ७ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने