Techie IT
२०८१ पुस ६, शनिबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रकुलमानलाई प्राधिकरणबाट हटाउँदै सरकार

कुलमानलाई प्राधिकरणबाट हटाउँदै सरकार


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउने भएको छ ।

स्रोतका अनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकले कुलमान हटाउन लागिएको हो । घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएर कुनै निकायको विज्ञका रुपमा पदस्थापन गरिनेछ ।

घिसिङलाई सरकारले पटक पटक प्रष्टीकरण सोध्दै आएको छ । यसअघि २०७८ साउन २५ गते तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले तत्कालीन कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई ऊर्जा आयोगको विज्ञ बनाएर प्राधिकरणबाट बिदा गरेको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

झापामा दुई युवतीसँग रात बिताएका एक पुरुषको होटलकै कोठामा मृत्यु

काठमाडौं । दमकको बसपार्कस्थित मिलन होटेल एन्ड लजमा दुई युवतीसंग रात बिताएका एक पुरुष बिहीबार बिहान मृत फेला परेका छन्

कमल थापा भन्छन्- राज्यले रवि लामिछानेमाथि पक्षपात गर्यो

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेप्रति राज्यले पक्षपात गरेको बताएका

तोलामै १७ सयले घट्यो सुनको भाउ

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

पाँच महिनामा सरकारको पुँजीगत खर्च ११ प्रतिशत मात्रै

काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को सुरुआती पाँच महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । मङ्सिर

दुर्गा प्रसाईंको बयान : कम्बोडियामा बस्ने नेपालीले नै प्रमाणहरू छन्…

काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्यतुीय कारोबार ऐन अन्तर्गको कसुरमा काठमाडौं जिल्ला अदालतमा बुधबार मुद्दा दर्ता भएको छ

काठमाडौंलाई पानी दिएबापत हेलम्बुबासीले पाउने भए बिक्रीको २५ प्रतिशत रकम

काठमाडौं । मेलम्ची आयोपानी आयोजनाअन्तर्गत काठमाडौंबासीलाई पानी दिएबापत सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले बिक्रीबाट आउने रकमको २५ प्रतिशत पाउने भएको छ ।

Techie IT