गृहपृष्ठ ∕ समाचारपत्र ∕ ट्रम्पले सत्ता सम्हाल्नुअघि नै युक्रेनलाई अर्बौं डलर दिँदै बाइडेन ट्रम्पले सत्ता सम्हाल्नुअघि नै युक्रेनलाई अर्बौं डलर दिँदै बाइडेन स्वर्णपत्र बुधबार, २०८१ कात्तिक २८ गते, १२:४७ मा प्रकाशित समाचारपत्र काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले जनवरीमा पद छाड्नुअघि नै युक्रेनलाई थप अर्बौं डलर सुरक्षा सहायता प्रदान गर्न लागेको समाचार बाहिरिएको छ । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा कार्यकाल सम्हाल्नुअघि नै बाइडेनले किभलाई थप आर्थिक सहायता उपलब्ध गराउने बताइएको छ । अमेरिकाले दिँदै आएको विशाल सैन्य तथा आर्थिक सहयोगको ट्रम्पले आलोचना गर्दै आएका थिए । उनले चुनावी प्रचारका क्रममा युक्रेन–रुससँगको युद्ध चाँडै अन्त्य गर्ने वाचा गरेका थिए । तथापि, उनले त्यो लक्ष्य कसरी हासिल गर्ने भनेर खुलाएका छैनन् । चुनावी अभियानका क्रममा ट्रम्पले आफू पदमा भएको भए सन् २०२२ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गर्ने थिएनन् भनी दाबी गर्ने गरेका छन् । #डोनाल्ड ट्रम्प तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना… गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १७ लाख किशोरीलाई लगाउन लागिएको खोप विवादमा काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी कालीकोटमा जीप दुर्घटना, ६ जनाको मृत्यु काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आइतबार दिउँसो पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर घट्न थाल्यो डेंगुको संक्रमण, तर अझै सचेत रहन चिकित्सकको सुझाव काठमाडौं । मुलुकभर यही सातादेखि डेंगी संक्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीयता कुल संख्या महोत्तरीको पिपरामा एक युवतीको शव भेटियो काठमाडौं । महोत्तरीको पिपरामा हत्या गरेको अवस्थामा एक युवतीको शव फेला परेको छ । भारतसँग सीमा जोडिएको पिपरा गाउँपालिका–७, दनौलीमा लोकप्रिय १ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने २ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ३ फेरि जोडिने भयो उद्योगमा काटिएको बिजुली ४ सानो भर्याङबाट पक्राउ परे दीपक मनाङे ५ ओली-कुलमान द्वन्द्व उत्कर्षमा, फेरिएलान् प्राधिकरण प्रमुख ? (भिडिओसहित) ६ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी ७ रवि रिहाइको माग गर्दै माइतीघरमा रास्वपाको प्रदर्शन