गृहपृष्ठ ∕ समाचारपत्र ∕ कालीकोटमा जीप दुर्घटना, ६ जनाको मृत्यु कालीकोटमा जीप दुर्घटना, ६ जनाको मृत्यु स्वर्णपत्र आईतबार, २०८१ कात्तिक २५ गते, १६:४२ मा प्रकाशित समाचारपत्र काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आइतबार दिउँसो पलाँता गाउँपालिका,३ को राहुनेटा भन्ने ठाउँमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका १३ जनालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ । #दुर्घटना तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना… गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १७ लाख किशोरीलाई लगाउन लागिएको खोप विवादमा काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी ट्रम्पले सत्ता सम्हाल्नुअघि नै युक्रेनलाई अर्बौं डलर दिँदै बाइडेन काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले जनवरीमा पद छाड्नुअघि नै युक्रेनलाई थप अर्बौं डलर सुरक्षा सहायता प्रदान गर्न लागेको समाचार पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर घट्न थाल्यो डेंगुको संक्रमण, तर अझै सचेत रहन चिकित्सकको सुझाव काठमाडौं । मुलुकभर यही सातादेखि डेंगी संक्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीयता कुल संख्या महोत्तरीको पिपरामा एक युवतीको शव भेटियो काठमाडौं । महोत्तरीको पिपरामा हत्या गरेको अवस्थामा एक युवतीको शव फेला परेको छ । भारतसँग सीमा जोडिएको पिपरा गाउँपालिका–७, दनौलीमा लोकप्रिय १ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने २ फेरि जोडिने भयो उद्योगमा काटिएको बिजुली ३ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ४ ओली-कुलमान द्वन्द्व उत्कर्षमा, फेरिएलान् प्राधिकरण प्रमुख ? (भिडिओसहित) ५ सानो भर्याङबाट पक्राउ परे दीपक मनाङे ६ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी ७ रवि रिहाइको माग गर्दै माइतीघरमा रास्वपाको प्रदर्शन