गृहपृष्ठ ∕ समाचारपत्र ∕ खुल्यो ड्राइभिङ लाइसेन्सको ट्रायल खुल्यो ड्राइभिङ लाइसेन्सको ट्रायल स्वर्णपत्र बिहीबार, २०८१ जेठ ३१ गते, १७:१४ मा प्रकाशित समाचारपत्र काठमाडौं । एक महिनादेखि बन्द रहेको ड्राइभिङ लाइसेन्सको ट्रायल खुलेको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका अनुसार भोलिबाट राजस्व तिरेपछि समय लिएर आइतबारदेखि लाइसेन्सको ट्रायल दिन पाइनेछ । मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले भक्तपुर, चावहिल, गुर्जुधारा र ठूलोभर्याङ यातायात कार्यालयमा ट्रायल सञ्चालन गर्न पत्र पठाएको बताए । अब बाइक, स्कुटर र मझौलाको ट्रायल दिन पाइने भएको छ । ४ वटा ट्रायल सेन्टरबाट ट्रायल खुले पनि हेभी र लाइटको ट्रायल रोकिएको छ । #ट्रायल तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना… गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १७ लाख किशोरीलाई लगाउन लागिएको खोप विवादमा काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी ट्रम्पले सत्ता सम्हाल्नुअघि नै युक्रेनलाई अर्बौं डलर दिँदै बाइडेन काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले जनवरीमा पद छाड्नुअघि नै युक्रेनलाई थप अर्बौं डलर सुरक्षा सहायता प्रदान गर्न लागेको समाचार कालीकोटमा जीप दुर्घटना, ६ जनाको मृत्यु काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आइतबार दिउँसो पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर घट्न थाल्यो डेंगुको संक्रमण, तर अझै सचेत रहन चिकित्सकको सुझाव काठमाडौं । मुलुकभर यही सातादेखि डेंगी संक्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीयता कुल संख्या लोकप्रिय १ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने २ सानो भर्याङबाट पक्राउ परे दीपक मनाङे ३ पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ ४ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ५ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी ६ झनपछि झन् उदांगिँदै रास्वपा ! ७ फेरि जोडिने भयो उद्योगमा काटिएको बिजुली