गृहपृष्ठ ∕ समाचारपत्र ∕ घट्याे सुनकाे भाउ घट्याे सुनकाे भाउ स्वर्णपत्र सोमबार, २०८१ कात्तिक १२ गते, १२:४१ मा प्रकाशित समाचारपत्र काठमाडाैं । नेपाली बजारमा ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्य सामान्य घटेको छ । आइतबार प्रतितोला १ लाख ७६ हजार ४०० रुपैयाँमा पुगेको सुन सोमबार ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ४ सय रुपैयाँले घटेर सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार कायम भएको हो । त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । #सुनको मूल्य तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार काठमाडौंलाई पानी दिएबापत हेलम्बुबासीले पाउने भए बिक्रीको २५ प्रतिशत रकम काठमाडौं । मेलम्ची आयोपानी आयोजनाअन्तर्गत काठमाडौंबासीलाई पानी दिएबापत सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले बिक्रीबाट आउने रकमको २५ प्रतिशत पाउने भएको छ । गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना… गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १७ लाख किशोरीलाई लगाउन लागिएको खोप विवादमा काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी ट्रम्पले सत्ता सम्हाल्नुअघि नै युक्रेनलाई अर्बौं डलर दिँदै बाइडेन काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले जनवरीमा पद छाड्नुअघि नै युक्रेनलाई थप अर्बौं डलर सुरक्षा सहायता प्रदान गर्न लागेको समाचार कालीकोटमा जीप दुर्घटना, ६ जनाको मृत्यु काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आइतबार दिउँसो पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर लोकप्रिय १ सानो भर्याङबाट पक्राउ परे दीपक मनाङे २ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी ३ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने ४ सिन्धुपाल्चोकमा हाइड्रोपावरको ढलान भत्किँदा तीन बेपत्ता, नौ जनाको उद्धार (भिडिओसहित) ५ फेरि जोडिने भयो उद्योगमा काटिएको बिजुली ६ धराहराबाट ट्रफी अनावरण गर्दै प्रधानमन्त्री ओलीले भने- एनपिएलले नेपालका युवा प्रतिभालाई उजगार गर्नेछ ७ पूर्वसभामुख ढुंगानाको अन्तिम बिदाईमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा