गृहपृष्ठ ∕ समाचारपत्र ∕ जुगलको तेगामा हेलिकोप्टरबाट खाद्यान्न लगियो जुगलको तेगामा हेलिकोप्टरबाट खाद्यान्न लगियो स्वर्णपत्र सोमबार, २०८१ असोज १४ गते, १५:४३ मा प्रकाशित समाचारपत्र काठमाडौं । पहिरोले गाउँ पुरेर विस्थापित सिन्धुपाल्चोकको जुगल गाउँपालिका– ३ तेगाका स्थानीयलाई नेपाली सेनाको हेलिकोप्टरबाट खाद्य सामग्री लगिएको छ। १२ गते बिहान गएको पहिरोले नौ घरमध्ये पाँच घर पुरेको छ। गाउँका सबै मानिस विस्थापित भएका छन् उनीहरुलाई अहिले सुरक्षित स्थानमा सारिएको छ । घरमा भएका खाद्यान्न पहिरोमा पुरिएपछि दुई दिनदेखि यहाँ खाने कुराको अभाव थियो । अहिले जुगल गाउँपालिकाको अनुरोधमा नेपाली सेनाले खाद्य सामग्री पुर्याएको छ । हेलिकोप्टरबाट १० बोरा चामल, दुई बोरा दाल, नुन, चिउरा, तेल, लत्ताकपडा र ब्ल्यांकेट लगिएको छ। तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना… गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १७ लाख किशोरीलाई लगाउन लागिएको खोप विवादमा काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी ट्रम्पले सत्ता सम्हाल्नुअघि नै युक्रेनलाई अर्बौं डलर दिँदै बाइडेन काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले जनवरीमा पद छाड्नुअघि नै युक्रेनलाई थप अर्बौं डलर सुरक्षा सहायता प्रदान गर्न लागेको समाचार कालीकोटमा जीप दुर्घटना, ६ जनाको मृत्यु काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आइतबार दिउँसो पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर घट्न थाल्यो डेंगुको संक्रमण, तर अझै सचेत रहन चिकित्सकको सुझाव काठमाडौं । मुलुकभर यही सातादेखि डेंगी संक्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीयता कुल संख्या लोकप्रिय १ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने २ झनपछि झन् उदांगिँदै रास्वपा ! ३ सानो भर्याङबाट पक्राउ परे दीपक मनाङे ४ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ५ पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ ६ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी ७ फेरि जोडिने भयो उद्योगमा काटिएको बिजुली