Techie IT
२०८१ मंसीर ८, शनिबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रनिर्माण व्यवसायीको ४० अर्ब रकम भुक्तानी भएन

निर्माण व्यवसायीको ४० अर्ब रकम भुक्तानी भएन


काठमाडौं । दसैं आउन एक साता मात्रै बाँकी छ । बजार दशैमय बनिसकेको छ । तर निर्माण व्यवसायीले गत आर्थिक वर्षको भुक्तानी पाउन सकेका छैनन् । सरकारले यसअघि दसैंअघि सबै भुक्तानी दिइसक्ने बताएको थियो ।

तर, गत आव र चालु आवको हालसम्मको काम सम्पन्न भएको ४० अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । ६० अर्ब भुक्तानी बाँकी रहेकामा २० अर्ब मात्र भुक्तानी भएको छ ।

सरकारबाट समयमै भुक्तानी नपाउँदा निर्माण व्यवसायीले उधारो कारोबार भएको ठाउँमा व्यवसायीलाई पैसा तिर्न सकेका छैनन् भने निर्माणमा संलग्न कर्मचारी, श्रमिकलाई पनि पैसा दिन सकेका छैनन्।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना…

गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

१७ लाख किशोरीलाई लगाउन लागिएको खोप विवादमा

काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी

ट्रम्पले सत्ता सम्हाल्नुअघि नै युक्रेनलाई अर्बौं डलर दिँदै बाइडेन

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले जनवरीमा पद छाड्नुअघि नै युक्रेनलाई थप अर्बौं डलर सुरक्षा सहायता प्रदान गर्न लागेको समाचार

कालीकोटमा जीप दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आइतबार दिउँसो

पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर

घट्न थाल्यो डेंगुको संक्रमण, तर अझै सचेत रहन चिकित्सकको सुझाव

काठमाडौं । मुलुकभर यही सातादेखि डेंगी संक्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीयता कुल संख्या

Techie IT