गृहपृष्ठ ∕ समाचारपत्र ∕ प्रदेशको संख्या १४ पुर्याउनुपर्छ, निर्वाचनलाई पूर्ण समानुपातिक बनाउनुपर्छः प्रचण्ड प्रदेशको संख्या १४ पुर्याउनुपर्छ, निर्वाचनलाई पूर्ण समानुपातिक बनाउनुपर्छः प्रचण्ड स्वर्णपत्र शुक्रबार, २०८१ असोज ४ गते, १४:२४ मा प्रकाशित समाचारपत्र काठमाडौं । देशमा प्रदेश खारेजको आवाज चर्कोरुपमा उठिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा १४ प्रदेशको आवश्यकता भएको बताएका छन् । एक टेलिभिजनसँगको अन्तवार्तामा उनले देशमा प्रदेशहरुको संख्या बढाएर १४ पुर्याउनुपर्ने तर्क गरेका हुन् । प्रदेशलाई अधिकार नदिने अनि प्रदेश खारेजीको कुरा गर्नु बेइमानी हुने उनको बुझाइ थियो । प्रचण्डले समानुपातिक निर्वाचन प्रणालीभन्दा प्रत्यक्ष निर्वाचन प्रणाली बढी महंगो हुने पनि बताए । उनले आफूहरु पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा रहेको पनि प्रष्ट पारे । #पुष्पकमल दाहाल ‘प्रचण्ड’ #प्रदेश तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार डेढ लाख दर्शकले अवलोकन गरे नवौं भक्तपुर महोत्सव भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचो लागेको छ । रविमाथि ज्यादती गरेको भन्दै रास्वपाले गुहार्यो मानव अधिकार आयोग काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती गरेको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण स्वर्गीय पत्रकार सुरेश रजकको परिवारलाई भेट्न घरमै पुगे बालेन काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले तीनकुने घटनाका पीडित परिवारलाई भेटेका छन् । तीनकुनेमा घटनामा ज्यान गुमाएका पत्रकार सुरेश हेलम्बुले शिक्षामा गरेको लगानीको आयो प्रतिफल, बुद्धिस्वत्व विद्यालयको आठ कक्षामा… हेलम्बु, सिन्धुपाल्चोक । हालै सार्वजनिक भएको आधारभूत शिक्षा उत्तीर्ण परीक्षा (कक्षा ८) को नतिजामा हेलम्बु गाउँपालिका अन्तर्गतको बुद्धिस्वत्व मोडेल माध्यमिक स्वर्णपत्रकर्मी श्यामराजालाई निर्देशक समाजको सम्मान काठमाडौं । स्वर्णपत्रका ‘टेक्निकल डाइरेक्टर’ श्यामराजा श्रेष्ठ सम्मानित भएका छन् । नेपाल चलचित्र निर्देशक समाजको रजत जयन्तीको अवसरलाई श्रेष्ठलाई सम्मान सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटीले चुनदेवी माविलाई गर्यो ४० लाखको… कठमाडौं । थानकोटस्थित चुनदेवी माध्यमिक विद्यालयलाई सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटी यूकेको आर्थिक सहयोगमा निर्माण गरिएको सानु तामाङ स्मृति भवन लोकप्रिय १ वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीले पाए सफाई २ विद्या भण्डारीको नेतृत्वमा वामएकता गर्ने प्रचण्डको ट्याक्टिस ३ अब अनलाइनबाटै टीयूको ट्रान्सक्रिप्टका लागि आवेदन दिन पाइने ४ जेल चलान भए रवि लामिछाने ५ झापामा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइँदै ६ राजा फर्कने बाटोमा काँडैकाँडा (भिडिओसहित) ७ काठमाडौं महानगरका पाँच कर्मचारी संगठनले मागे राजु पाण्डेको निलम्बन ८ थाइल्याण्डमा ओली र मोदीबीच भेटवार्ता