Techie IT
२०८१ मंसीर ८, शनिबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रमहिला आत्मनिर्भरको अध्यक्षमा सन्चमाया स्याङ्वो, सचिवमा कालीमाया वाइवा

महिला आत्मनिर्भरको अध्यक्षमा सन्चमाया स्याङ्वो, सचिवमा कालीमाया वाइवा


मेलम्ची । महिला आत्मनिर्भरता केन्द्रको ३२ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।

अधिवेशनले केन्द्रको अध्यक्षमा सन्चमाया स्याङ्वोलाई चयन गरेको छ ।

त्यस्तै उपाध्यक्षमा शोभा आचार्य चुनिएकी छिन् भने सचिवमा कालिमाया वाइवा चयन भएकी छन् । केन्द्रको सहसचिव र कोषाध्यक्षमा क्रमशः सुनिता परियार र सरिता दुलाल निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा पार्वती विक, कुमारी गुरूङ, रचना श्रेष्ठ जोशी र दुर्गा चालिसे चुनिएका छन् ।

मथुरा सापकोटाले लेखा समिति संयोजकको जिम्मेवारी पाएकी छन् भने शोविता तिमल्सिना र अश्मिता अर्याल उक्त आयोगको सदस्यमा चयन भएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना…

गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

१७ लाख किशोरीलाई लगाउन लागिएको खोप विवादमा

काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी

ट्रम्पले सत्ता सम्हाल्नुअघि नै युक्रेनलाई अर्बौं डलर दिँदै बाइडेन

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले जनवरीमा पद छाड्नुअघि नै युक्रेनलाई थप अर्बौं डलर सुरक्षा सहायता प्रदान गर्न लागेको समाचार

कालीकोटमा जीप दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आइतबार दिउँसो

पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर

घट्न थाल्यो डेंगुको संक्रमण, तर अझै सचेत रहन चिकित्सकको सुझाव

काठमाडौं । मुलुकभर यही सातादेखि डेंगी संक्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीयता कुल संख्या

Techie IT