गृहपृष्ठ ∕ समाचारपत्र ∕ धुलिखेल-खावा सडकमा यस्तो हरिबिजोग कहिलेसम्म ? धुलिखेल-खावा सडकमा यस्तो हरिबिजोग कहिलेसम्म ? स्वर्णपत्र आईतबार, २०८१ भदौ ३० गते, १२:५९ मा प्रकाशित समाचारपत्र काठमाडौं । विस्तारका लागि भन्दै भत्काइएको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्ड बिगारेको वर्षौं भइसक्यो । अझ ठेकेदार विस्तारको काम सक्नुपर्ने अवधि सकिएको पनि पाँच महिना भइसक्यो । तर, विस्तार सम्पन्न हुनु त कता हो कता, अहिलेसम्म २० प्रतिशत काम पनि सकिएको छैन । भक्तपुरस्थित सडक डिभिजन कार्यालयका अनुसार काठमाडौंको गौरीपार्वती निर्माण सेवा नामक निर्माण कम्पनीको लापरबाहीका कारण यो सडक निर्माण समयमै सम्पन्न हुन नसकेको हो । राजधानी काठमाडौंबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र चीनको खासा बजारसम्म पुग्न सकिने यो सडक नेपालको एक प्रमुख व्यापारिक सडक पनि हो । केही वर्षदेखि जीर्ण बन्दै भएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाइ कालोपत्र गर्न लागिएको हो । #धुलिखेल–खावा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना… गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १७ लाख किशोरीलाई लगाउन लागिएको खोप विवादमा काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी ट्रम्पले सत्ता सम्हाल्नुअघि नै युक्रेनलाई अर्बौं डलर दिँदै बाइडेन काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले जनवरीमा पद छाड्नुअघि नै युक्रेनलाई थप अर्बौं डलर सुरक्षा सहायता प्रदान गर्न लागेको समाचार कालीकोटमा जीप दुर्घटना, ६ जनाको मृत्यु काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आइतबार दिउँसो पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर घट्न थाल्यो डेंगुको संक्रमण, तर अझै सचेत रहन चिकित्सकको सुझाव काठमाडौं । मुलुकभर यही सातादेखि डेंगी संक्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीयता कुल संख्या लोकप्रिय १ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने २ सानो भर्याङबाट पक्राउ परे दीपक मनाङे ३ झनपछि झन् उदांगिँदै रास्वपा ! ४ ओली-कुलमान द्वन्द्व उत्कर्षमा, फेरिएलान् प्राधिकरण प्रमुख ? (भिडिओसहित) ५ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ६ पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ ७ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी