गृहपृष्ठ ∕ समाचारपत्र ∕ ६० औँ बाल दिवसका अवसरमा बलेफीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न ६० औँ बाल दिवसका अवसरमा बलेफीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न स्वर्णपत्र शुक्रबार, २०८१ भदौ २८ गते, १८:११ मा प्रकाशित समाचारपत्र काठमाडौं । बलेफी गाउँपालिका बाल सञ्जालले ६० औं बालदिवसको अवसर पारेर गरेको पालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ बलेफी माध्यमिक विद्यालयमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा पालिकाभरका विद्यालयबाट ३० जना विद्यार्थी सहभागी भएका थिए । प्रतियोगितामा कक्षा ६ र ८ का विद्यार्थीहरू मध्ये बालशिक्षा माध्यमिक विद्यालयकी कक्षा ८ मा अध्ययनरत छात्रा मेरिना तामाङ प्रथम हुन सफल भएकी हुन् । विधार्थीको सिकाई क्षमता अभिवृद्धि गर्नको लागि समय समयमा यस्ता गतिविधी गरिरहनुपर्ने बलेफी गाउँपपालिकाकी उपाध्यक्ष सरु लामा तामाङले बताइन् । त्यस्तै पालिकाले आगामी वर्षहरुमा विद्यार्थीको क्षमता विकासका लागि लगानी गर्ने पनि प्रतिबद्धता व्यक्त गरिन् । विद्यालयले वक्तृत्वकला प्रतियोगिताका साथै अन्य हाजिरीजवाफ,बेलुन ब्लाष्ट जस्ता कार्यक्रम पनि गरेको थियो सो कार्यक्रमा १०० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । #बलेफी गाउँपालिका #बालशिक्षा माध्यमिक विद्यालय तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना… गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १७ लाख किशोरीलाई लगाउन लागिएको खोप विवादमा काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी ट्रम्पले सत्ता सम्हाल्नुअघि नै युक्रेनलाई अर्बौं डलर दिँदै बाइडेन काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले जनवरीमा पद छाड्नुअघि नै युक्रेनलाई थप अर्बौं डलर सुरक्षा सहायता प्रदान गर्न लागेको समाचार कालीकोटमा जीप दुर्घटना, ६ जनाको मृत्यु काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आइतबार दिउँसो पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर घट्न थाल्यो डेंगुको संक्रमण, तर अझै सचेत रहन चिकित्सकको सुझाव काठमाडौं । मुलुकभर यही सातादेखि डेंगी संक्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीयता कुल संख्या लोकप्रिय १ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने २ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ३ फेरि जोडिने भयो उद्योगमा काटिएको बिजुली ४ सानो भर्याङबाट पक्राउ परे दीपक मनाङे ५ पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ ६ ओली-कुलमान द्वन्द्व उत्कर्षमा, फेरिएलान् प्राधिकरण प्रमुख ? (भिडिओसहित) ७ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी