Techie IT
२०८१ मंसीर १८, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रसरकारी कर्मचारीलाई कार्यालयभित्र सेयर कारोबार गर्न प्रतिबन्ध

सरकारी कर्मचारीलाई कार्यालयभित्र सेयर कारोबार गर्न प्रतिबन्ध


काठमाडौं । सरकारले सरकारी कर्मचारीलाई कार्यालय समयमा कार्यालयभित्रबाट सेयर कारोबार गर्न प्रतिबन्ध लगाउने भएको छ ।

सरकारी कर्मचारीलाई कार्यालय समयमा कार्यालयभित्रैबाट सेयर कारोबार गर्न रोक लगाउन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा पत्रसमेत पठाइसकेको छ ।

अख्तियारको पत्रमा कार्यालयमा बसेर सेयर कारोबार गर्ने कर्मचारीमाथि आवश्यक कारबाही गर्न पनि भनिएको छ । पत्र प्राप्त भएपछि सरकारले कार्यालय समयमा कार्यालयबाट सेयर कारोबार गर्न रोक लगाउने विषयमा अध्ययन प्रक्रिया अघि बढाएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

काठमाडौंलाई पानी दिएबापत हेलम्बुबासीले पाउने भए बिक्रीको २५ प्रतिशत रकम

काठमाडौं । मेलम्ची आयोपानी आयोजनाअन्तर्गत काठमाडौंबासीलाई पानी दिएबापत सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले बिक्रीबाट आउने रकमको २५ प्रतिशत पाउने भएको छ ।

गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना…

गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

१७ लाख किशोरीलाई लगाउन लागिएको खोप विवादमा

काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी

ट्रम्पले सत्ता सम्हाल्नुअघि नै युक्रेनलाई अर्बौं डलर दिँदै बाइडेन

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले जनवरीमा पद छाड्नुअघि नै युक्रेनलाई थप अर्बौं डलर सुरक्षा सहायता प्रदान गर्न लागेको समाचार

कालीकोटमा जीप दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आइतबार दिउँसो

पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर

Techie IT