गृहपृष्ठ ∕ समाचारपत्र ∕ बन्द भयो स्मार्ट लाइसेन्सको छपाइ बन्द भयो स्मार्ट लाइसेन्सको छपाइ स्वर्णपत्र बुधबार, २०८१ भदौ १९ गते, १३:३८ मा प्रकाशित समाचारपत्र काठमाडौं । यातायात व्यवस्था विभागले अत्यावश्यक बाहेकका स्मार्ट लाइसेन्स छपाई बन्द गरेको छ । मेसिन र स्मार्ट कार्डको सफ्टवेयरमा समस्या देखाएर लाइसेन्स छपाइ बन्द गरेको हो । प्रदेश सरकार अन्तर्गतका यातायात व्यवस्था कार्यालहरुले छाप्नु पर्ने स्मार्ट लाइसेन्स सबै लाइसेन्स विभागले छाप्नु पर्दा विभाग माथी बढी भार परेको भन्दै विभागले अत्यावश्यक बाहेक लाइसेन्स छाप्न बन्द गरेको हो । सातै प्रदेशको स्मार्ट सवारी चालक अनुमतिपत्र छपाइ गर्दै आएको विभागले पुरानो मेसिनको कार्यक्षमतामा प्रश्न उठाउँदै अब संविधानवमोजिम प्रदेशले पाएको जिम्मेवारी आफै पूरा गर्नुपर्ने भन्दै नियमित लाइसेन्स छपाइ बन्द गरेको हो । सवारी चालक अनुमतिपत्र छपाइको जिम्मा संविधानले नै प्रदेश सरकारलाई दिएको छ । विभागसँग रहेको पुरानो र थोत्रो मेसिनले सातै प्रदेशको भार धान्न नसकिने यातायात व्यवस्था विभागले जनाएको छ । #स्मार्ट लाइसेन्स तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार काठमाडौंलाई पानी दिएबापत हेलम्बुबासीले पाउने भए बिक्रीको २५ प्रतिशत रकम काठमाडौं । मेलम्ची आयोपानी आयोजनाअन्तर्गत काठमाडौंबासीलाई पानी दिएबापत सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले बिक्रीबाट आउने रकमको २५ प्रतिशत पाउने भएको छ । गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना… गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १७ लाख किशोरीलाई लगाउन लागिएको खोप विवादमा काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी ट्रम्पले सत्ता सम्हाल्नुअघि नै युक्रेनलाई अर्बौं डलर दिँदै बाइडेन काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले जनवरीमा पद छाड्नुअघि नै युक्रेनलाई थप अर्बौं डलर सुरक्षा सहायता प्रदान गर्न लागेको समाचार कालीकोटमा जीप दुर्घटना, ६ जनाको मृत्यु काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आइतबार दिउँसो पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर लोकप्रिय १ सानो भर्याङबाट पक्राउ परे दीपक मनाङे २ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने ३ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी ४ पूर्वसभामुख ढुंगानाको अन्तिम बिदाईमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा ५ फेरि जोडिने भयो उद्योगमा काटिएको बिजुली ६ किन भन्दैछन् पुजनले ‘फर्की आउने छैन’ ७ के हो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ शुल्क विवाद ?