गृहपृष्ठ ∕ समाचारपत्र ∕ ममता र मुनापछि अमेरिकामा अर्का एक नेपाली युवक मृत भेटिए ममता र मुनापछि अमेरिकामा अर्का एक नेपाली युवक मृत भेटिए स्वर्णपत्र सोमबार, २०८१ भदौ १७ गते, ११:४६ मा प्रकाशित समाचारपत्र काठमाडाैं । पछिल्लो समय अमेरिकामा एकपछि अर्का नेपाली मृत भेटिन थालेका छन् । ममता काफ्ले र मुना पाण्डेको हत्या भएको चर्चा नसेलाउँदै अमेरिकाको मेरील्यान्डमा अर्का एक नेपाली युवक मृत भेटिएका हुन् । पर्वत घर भई अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षीय शान्तलाल प्रधान मृत भेटिएका हुन् । सन् २०१५ मा अमेरिका गएका उनी सन् २०२२ मा मेरिल्याण्ड पुगेका थिए । उनको शव नेपाल फर्काउने तयारी भइरहेको बताइएको छ । उनको मृत्युको कारण भने पत्ता लागेको छैन । #मृत तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना… गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १७ लाख किशोरीलाई लगाउन लागिएको खोप विवादमा काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी ट्रम्पले सत्ता सम्हाल्नुअघि नै युक्रेनलाई अर्बौं डलर दिँदै बाइडेन काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले जनवरीमा पद छाड्नुअघि नै युक्रेनलाई थप अर्बौं डलर सुरक्षा सहायता प्रदान गर्न लागेको समाचार कालीकोटमा जीप दुर्घटना, ६ जनाको मृत्यु काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आइतबार दिउँसो पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर घट्न थाल्यो डेंगुको संक्रमण, तर अझै सचेत रहन चिकित्सकको सुझाव काठमाडौं । मुलुकभर यही सातादेखि डेंगी संक्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीयता कुल संख्या लोकप्रिय १ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने २ सानो भर्याङबाट पक्राउ परे दीपक मनाङे ३ झनपछि झन् उदांगिँदै रास्वपा ! ४ फेरि जोडिने भयो उद्योगमा काटिएको बिजुली ५ पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ ६ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ७ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी