गृहपृष्ठ ∕ समाचारपत्र ∕ सिन्धुपाल्चोकको इन्द्रवती बन्यो देशकै दोस्रो उत्कृष्ट गाउँपालिका सिन्धुपाल्चोकको इन्द्रवती बन्यो देशकै दोस्रो उत्कृष्ट गाउँपालिका स्वर्णपत्र बिहीबार, २०८१ भदौ ६ गते, १६:०० मा प्रकाशित समाचारपत्र काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका देशकै उत्कृष्ट गाउँपालिकामध्ये दोस्रो स्थानमा पर्न सफल भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको ‘स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन’मा इन्द्रावती गाउँपालिका दोस्रो हुन सफल भएको हो । मुलुक भरका ४६० गाउँपालिकामध्ये इन्द्रावती दोस्रो भएको हो भने ७५३ स्थानीय तहमध्ये उत्कृष्ट ५ मा पर्न सफल भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअनुसार संस्थागत क्षमता स्वमूल्यांकनमा धादिङको बेनीघाट रोराङ गाउँपालिका पहिलो भएको छ । त्यस्तै गुल्मीको रुरुक्षेत्र गाउँपालिका पनि दोस्रो नै भएको छ । नगरपालिकातर्फ धादिङको नीलकण्ठ प्रथम, रुपन्देहीको तिलोत्तमा दोस्रो र चितवनको रत्ननगर नगरपालिका तेस्रो भएको छ । #इन्द्रवती तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना… गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १७ लाख किशोरीलाई लगाउन लागिएको खोप विवादमा काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी ट्रम्पले सत्ता सम्हाल्नुअघि नै युक्रेनलाई अर्बौं डलर दिँदै बाइडेन काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले जनवरीमा पद छाड्नुअघि नै युक्रेनलाई थप अर्बौं डलर सुरक्षा सहायता प्रदान गर्न लागेको समाचार कालीकोटमा जीप दुर्घटना, ६ जनाको मृत्यु काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आइतबार दिउँसो पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर घट्न थाल्यो डेंगुको संक्रमण, तर अझै सचेत रहन चिकित्सकको सुझाव काठमाडौं । मुलुकभर यही सातादेखि डेंगी संक्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीयता कुल संख्या लोकप्रिय १ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने २ सानो भर्याङबाट पक्राउ परे दीपक मनाङे ३ पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ ४ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ५ झनपछि झन् उदांगिँदै रास्वपा ! ६ फेरि जोडिने भयो उद्योगमा काटिएको बिजुली ७ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी