गृहपृष्ठ ∕ समाचारपत्र ∕ रेडियोका स्टेशन मेनेजरद्वारा सहकर्मीमाथि बलात्कार प्रयास रेडियोका स्टेशन मेनेजरद्वारा सहकर्मीमाथि बलात्कार प्रयास स्वर्णपत्र बिहीबार, २०८१ भदौ ६ गते, १४:१२ मा प्रकाशित समाचारपत्र काठमाडौं । रुपन्देहीको एक रेडियो स्टेशनका मेनेजरले आफ्नै सहकर्मीमाथि बलात्कार प्रयास गरेको घटना सार्वजनिक भएको छ । सैनामैना नगरपालिकामा रहेको रेडियो ‘मलमला’का स्टेसन म्यानेजर टीका खरेलले मादक पदार्थ सेवन गरी आफ्नै सहकर्मीमाथि जबरजस्ती करणी गर्ने प्रयास गरेको घटना बाहिरिएको हो । कार्यालयका सहकर्मीले यौन हिंसा गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय बुटवल खरेललाई पक्राउ गरेको छ । खरेललाई जिल्ला अदालत रुपन्देहीबाट थुनामा राख्नका लागि पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । २३ वर्षीय सहकर्मीलाई जबरजस्ती करणी गरेको विषयमा छानबिन भईरहको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उक्त घटना भदौ १ गते रातिको हो । रातको समयमा आफू एक्लै भएको समय पारेर कोठामा प्रवेश गरी खरेलले जबरजस्ती करणी गर्न खोजेको पीडितको भनाइ छ । घटना भएको रात महिलाका श्रीमान् घर बाहिर थिए । #बलात्कार तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार डेढ लाख दर्शकले अवलोकन गरे नवौं भक्तपुर महोत्सव भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचो लागेको छ । रविमाथि ज्यादती गरेको भन्दै रास्वपाले गुहार्यो मानव अधिकार आयोग काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती गरेको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण स्वर्गीय पत्रकार सुरेश रजकको परिवारलाई भेट्न घरमै पुगे बालेन काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले तीनकुने घटनाका पीडित परिवारलाई भेटेका छन् । तीनकुनेमा घटनामा ज्यान गुमाएका पत्रकार सुरेश हेलम्बुले शिक्षामा गरेको लगानीको आयो प्रतिफल, बुद्धिस्वत्व विद्यालयको आठ कक्षामा… हेलम्बु, सिन्धुपाल्चोक । हालै सार्वजनिक भएको आधारभूत शिक्षा उत्तीर्ण परीक्षा (कक्षा ८) को नतिजामा हेलम्बु गाउँपालिका अन्तर्गतको बुद्धिस्वत्व मोडेल माध्यमिक स्वर्णपत्रकर्मी श्यामराजालाई निर्देशक समाजको सम्मान काठमाडौं । स्वर्णपत्रका ‘टेक्निकल डाइरेक्टर’ श्यामराजा श्रेष्ठ सम्मानित भएका छन् । नेपाल चलचित्र निर्देशक समाजको रजत जयन्तीको अवसरलाई श्रेष्ठलाई सम्मान सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटीले चुनदेवी माविलाई गर्यो ४० लाखको… कठमाडौं । थानकोटस्थित चुनदेवी माध्यमिक विद्यालयलाई सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटी यूकेको आर्थिक सहयोगमा निर्माण गरिएको सानु तामाङ स्मृति भवन लोकप्रिय १ विद्या भण्डारीको नेतृत्वमा वामएकता गर्ने प्रचण्डको ट्याक्टिस २ वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीले पाए सफाई ३ काठमाडौं महानगरका पाँच कर्मचारी संगठनले मागे राजु पाण्डेको निलम्बन ४ अब अनलाइनबाटै टीयूको ट्रान्सक्रिप्टका लागि आवेदन दिन पाइने ५ राजा फर्कने बाटोमा काँडैकाँडा (भिडिओसहित) ६ जेल चलान भए रवि लामिछाने ७ झापामा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइँदै ८ थाइल्याण्डमा ओली र मोदीबीच भेटवार्ता