गृहपृष्ठ ∕ समाचारपत्र ∕ दुई सयले घट्यो सुनको मूल्य दुई सयले घट्यो सुनको मूल्य स्वर्णपत्र आईतबार, २०८१ साउन २० गते, ११:०७ मा प्रकाशित समाचारपत्र काठमाडौं । आइतबार सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ । शुक्रबार हालसम्मकै उच्च अर्थात् प्रतितोला एक लाख ४९ हजार नौ सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आज दुई सयले घटेर प्रतितोला एक लाख ४९ हजार सात सय रूपैयाँ कायम भएको छ । यस्तै शुक्रबार प्रतितोला एक लाख ३७ हजार नौ सय १० रूपैयाँमा कारोबार भएको तेजाबी सुन आज तोलाको एक लाख ३७ हजार सात सय २५ रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । योसँगै चाँदी आज तोलामा एक हजार सात सय ८५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । #सुन तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना… गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १७ लाख किशोरीलाई लगाउन लागिएको खोप विवादमा काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी ट्रम्पले सत्ता सम्हाल्नुअघि नै युक्रेनलाई अर्बौं डलर दिँदै बाइडेन काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले जनवरीमा पद छाड्नुअघि नै युक्रेनलाई थप अर्बौं डलर सुरक्षा सहायता प्रदान गर्न लागेको समाचार कालीकोटमा जीप दुर्घटना, ६ जनाको मृत्यु काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आइतबार दिउँसो पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर घट्न थाल्यो डेंगुको संक्रमण, तर अझै सचेत रहन चिकित्सकको सुझाव काठमाडौं । मुलुकभर यही सातादेखि डेंगी संक्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीयता कुल संख्या लोकप्रिय १ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने २ सानो भर्याङबाट पक्राउ परे दीपक मनाङे ३ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ४ झनपछि झन् उदांगिँदै रास्वपा ! ५ पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ ६ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी ७ ओली-कुलमान द्वन्द्व उत्कर्षमा, फेरिएलान् प्राधिकरण प्रमुख ? (भिडिओसहित)