गृहपृष्ठ ∕ मुख्यपत्र ∕ युवकसँगै गेष्ट हाउसमा आएकी युवतीको मृत्यु युवकसँगै गेष्ट हाउसमा आएकी युवतीको मृत्यु स्वर्णपत्र शुक्रबार, २०८१ साउन ११ गते, ११:१७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । ललितपुरको ग्वार्कोस्थित एक गेष्ट हाउसमा अचेत युवतीको मृत्यु भएको छ । ग्वार्कोस्थित सनलाइट गेष्टहाउस अचेत भेटिएकी युवतीको मृत्यु भएको हो। मृत्यु भएकी युवतीलाई सातदोबाटो ललितपुरमा बस्दै आएका २६ वर्षका सन्दिप विकले गएराति गेष्ट हाउसमा ल्याएका थिए । युवती बिहानीपख बेहोस भएकी थिइन् । युवती बेहोस भएपछि गेष्ट हाउस संचालकले ग्वार्कोमा रहेको बि एण्ड बि अस्पतालमा उपचारको लागि लगेका थियो । उपचारकै क्रममा बिहान सात बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । #मृत्यु तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार बिआरआईले बिथोल्दै गठबन्धन, सत्तामा हलचल प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा हुने बिआरआई सम्झौता कार्यान्वयनका विषयमा सत्तासाझेदार कांग्रेस र एमालेबीच मत बाझिएसँगै सत्ता यसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ? पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ‘सरकार ढाल्ने नियत’का साथ सुरु गरेको आन्दोलन अन्ततः प्रसाईंको पक्षमा आन्दोलन चर्काउन पूर्वराजाको उर्दी पूर्वराजा शाहले केही राजावादी संगठनका प्रमुखहरुलाई प्रत्यक्षरुपमै प्रसाईंको पक्षमा आन्दोलन चर्काउन आग्रह गरेको खुलेको छ । पूर्वसभामुख ढुंगानाको अन्तिम बिदाईमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर अन्तिम बिदाईका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना… गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १७ लाख किशोरीलाई लगाउन लागिएको खोप विवादमा काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी लोकप्रिय १ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने २ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ३ फेरि जोडिने भयो उद्योगमा काटिएको बिजुली ४ पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ ५ सानो भर्याङबाट पक्राउ परे दीपक मनाङे ६ ओली-कुलमान द्वन्द्व उत्कर्षमा, फेरिएलान् प्राधिकरण प्रमुख ? (भिडिओसहित) ७ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी