गृहपृष्ठ ∕ मुख्यपत्र ∕ सरोज गुरागाईंले कार्यालय पुगेर गरे तलब निकासाको निर्णय सरोज गुरागाईंले कार्यालय पुगेर गरे तलब निकासाको निर्णय स्वर्णपत्र शुक्रबार, २०८१ चैत्र २२ गते, ११:४३ मा प्रकाशित मुख्यपत्र काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं शुक्रबार समयमै कार्यालय पुगेका छन् । र उनले शुक्रबारै कर्मचारीको तलब निकासको निर्णय पनि गरेका छन् । प्रशासकीय अधिकृतको अभावमा महानगरका शिक्षक–कर्मचारीले ३ देखि पाँच महिनासम्मको तलब पाएका थिएनन् । प्रशासकीय अधिकृतको गाडीमा लगाइएको ह्वील लक पनि खोलिएको छ । मेयर बालेन्द्र साहको आदेशमा गाडीमा ह्वील लक गरिएको थियो । #सरोज गुरागाईं तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार झापामा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइँदै काठमाडौं । दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याउनुअघि जिल्ला प्रहरी कार्यालय झापामा लगिएको छ । उनलाई झापामा लगेर आवश्यक प्रक्रिया पूरा गरेर नेपाल बारमा माओवादी नेतृत्वको प्यानल बढारियो काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वमा कांग्रेस–एमाले प्यानलका विजयप्रसाद मिश्रको प्यानलै निर्वाचित भएको छ । मिश्र ५०५२ मतसहित विजयी काठमाडौं महानगरका पाँच कर्मचारी संगठनले मागे राजु पाण्डेको निलम्बन काठमाडौं । काठमाडौं महानगरमा कार्यरत कर्मचारी तथा पेशागत संगठनले नगर कार्यपालिकासमक्ष नगर प्रहरी प्रमुख राजु पाण्डेलाई निलम्बन गर्नुपर्ने माग राखेका रविमाथि ज्यादती गरेको भन्दै रास्वपाले गुहार्यो मानव अधिकार आयोग काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती गरेको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण पक्राउ परेका आफ्ना नेता रिहा गर्न राजावादीले दिए अल्टिमेटम काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले तीनकुने आन्दोलनपछि समातिएका नेताहरूलाई रिहा गर्न विद्या भण्डारीको नेतृत्वमा वामएकता गर्ने प्रचण्डको ट्याक्टिस काठमाडौं । पछिल्लो समय फेरि कम्युनिष्ट एकताको विषयले चर्चा पाएको छ । खासगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट लोकप्रिय १ हिक्मतलाई हिम्मत दिने मदन २ तीनकुनेबाट भागेका दुर्गा प्रसाईं चितवनको ठोरीहुँदै भारत पुगेको खुल्यो ३ सदनमा प्रधानमन्त्रीको प्रतिबद्धता: आपराधिक घटनामा संलग्न पूर्वराजाले पनि उन्मुक्ति पाउँदैनन् ४ राजावादीको प्रदर्शनमा प्रहरी हस्तक्षेप, अश्रुग्यास प्रहार ५ थाइल्यान्डमा मोदी भेट्दै ओली ६ स्वर्णपत्रकर्मी श्यामराजालाई निर्देशक समाजको सम्मान ७ राजा फर्कने बाटोमा काँडैकाँडा (भिडिओसहित) ८ आफ्नो राजावादी आन्दोलनमा नवराज सुवेदीको साथ पाएपछि हौसिए दुर्गा प्रसाईं