गृहपृष्ठ ∕ मुख्यपत्र ∕ नेमकिपाको अध्यक्षमा फेरि नारायणमान विजुक्छे नेमकिपाको अध्यक्षमा फेरि नारायणमान विजुक्छे स्वर्णपत्र मंगलबार, २०८१ फागुन २० गते, १९:११ मा प्रकाशित मुख्यपत्र काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा(को अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत चयन भएका छन् । गत १६ फागुनबाट सुरु भएको पार्टीको आठौं महाधिवेशनले बिजुक्छेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । नेमकिपा स्थापना भएदेखि नै पार्टी अध्यक्ष विजुक्छे नै छन् । बिजुक्छेको नेतृत्वमा विक्रम संवत २०३१ साल माघ १० गते नेमकिपा स्थापना भएको थियो । नेमकिपाको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा भएको थियो । #नारायणमान विजुक्छे तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार विवादका कारण दर्जनभन्दा बढी क्याम्पसमा स्ववियु चुनाव अवरुद्ध काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत आंगिक र सम्बन्धन प्राप्त कलेजहरूको चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि उद्दार गरिएकी बालिका काठमाडौं महानगरपालिकाकै संरक्षणमा रहने उच्च अदालतको फैसला काठमाडौं । उद्धार गरिएकी बालिकालाई अहिले जैविक आमाको जिम्म लगाउनुपर्ने नदेखिएको भन्दै उच्च अदालत पाटनको संयुक्त इजलासले काठमाडौं महानगरको पक्षमा काठमाडौं फर्किए पूर्वराजा पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्केका छन् । उनी आइतबार पोखराबाट काठमाडौं फर्किएका हुन् । अमेरिकाबाट फर्काइएका नेपाली प्रहरीको नियन्त्रणमा (फर्किनेको सूचीसहित) काठमाडौं । अमेरिकाले बुधबार बिहान काठमाडौं ल्याएर छोडेका आठ नेपालीलाई अध्यागमनले नेपाल प्रहरीको जिम्मा लगाएको छ। अमेरिकाले डिपोर्ट गरेका सात ईभीमा लो टु भ्यालु रेसियो घट्दा बिक्रेता कम्पनीहरु मौन,सर्वसाधारण अन्यौलमा काठमाडौं । गत साता सार्वजनिक मौद्रिक नीति समीक्षामा राष्ट्र बैंकले विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात ६० प्रतिशत कायम गर्यो सरकार र एलपी ग्यास उद्योगीबीच पाँच बुँदे सहमति, आन्दोलन फिर्ता काठमाडौं । सरकार र नेपाल एलपी ग्यास उद्योग सङ्घबीच पाँच बुँदे सहमति भएको छ। मंगलबार सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति लोकप्रिय १ अमेरिकाबाट फर्काइएका नेपाली प्रहरीको नियन्त्रणमा (फर्किनेको सूचीसहित) २ सबै क्याम्पसमा चुनाव जित्ने सिन्धुपाल्चोक अनेरास्ववियुको दाबी ३ ईभीमा लो टु भ्यालु रेसियो घट्दा बिक्रेता कम्पनीहरु मौन,सर्वसाधारण अन्यौलमा ४ चलायमान सिन्धु एमाले, दुई दिनमा चार जनसंगठनको अधिवेशन ५ पार्टी सभापतिमा उम्मेदवारी दिने प्रकाशमान सिंहको घोषणा ६ नेमकिपाको अध्यक्षमा फेरि नारायणमान विजुक्छे ७ काठमाडौं फर्किए पूर्वराजा ८ अमेरिकाको विमानस्थलबाटै पक्राउ परे रास्वपा नेता थापा