गृहपृष्ठ ∕ मुख्यपत्र ∕ पार्टी सभापतिमा उम्मेदवारी दिने प्रकाशमान सिंहको घोषणा पार्टी सभापतिमा उम्मेदवारी दिने प्रकाशमान सिंहको घोषणा स्वर्णपत्र आईतबार, २०८१ फागुन १८ गते, ११:४७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफू पनि पार्टी सभापतिको लागि उम्मेदवार रहेको प्रस्ट पारेका छन् । आइतबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले आफू कुनै पनि हालतमा पछाडि नहट्ने बताए । ‘जुन पदमा म छु त्योभन्दा तल जान म तयार छैन’ उनले भने । उनले अगाडि भने, ‘नेतृत्व परिवर्तन पार्टी विधानअनुसार नै हुन्छ। यसमा कसैले व्यक्तिगत स्वार्थ पूरा गर्ने भन्दा संस्थागत विकासलाई प्राथमिकता दिनुपर्छ ।’ साथै पार्टीलाई संगठनात्मक रूपमा मजबुत बनाउने अठोट गरेको पनि उनले बताए। ‘आसन्न महाधिवेशनलाई लिएर आन्तरिक रस्साकस्सी बढ्दो छ,’ उनले भने ‘सभापति पदका लागि विभिन्न नेताहरूले दाबी छ ।’ पार्टीभित्र प्रतिस्पर्धा हुनु स्वाभाविक रहेको बताउँदै प्रतिस्पर्धा विधि र विधानअनुसार हुनुपर्ने बताए । पार्टीलाई बलियो बनाउन महाधिवेशनलाई अवसरका रूपमा लिनुपर्ने बताए। #प्रकाशमान सिंह तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार काठमाडौं फर्किए पूर्वराजा पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्केका छन् । उनी आइतबार पोखराबाट काठमाडौं फर्किएका हुन् । अमेरिकाबाट फर्काइएका नेपाली प्रहरीको नियन्त्रणमा (फर्किनेको सूचीसहित) काठमाडौं । अमेरिकाले बुधबार बिहान काठमाडौं ल्याएर छोडेका आठ नेपालीलाई अध्यागमनले नेपाल प्रहरीको जिम्मा लगाएको छ। अमेरिकाले डिपोर्ट गरेका सात ईभीमा लो टु भ्यालु रेसियो घट्दा बिक्रेता कम्पनीहरु मौन,सर्वसाधारण अन्यौलमा काठमाडौं । गत साता सार्वजनिक मौद्रिक नीति समीक्षामा राष्ट्र बैंकले विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात ६० प्रतिशत कायम गर्यो नेमकिपाको अध्यक्षमा फेरि नारायणमान विजुक्छे काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा(को अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत चयन भएका छन् । गत १६ फागुनबाट सुरु भएको सरकार र एलपी ग्यास उद्योगीबीच पाँच बुँदे सहमति, आन्दोलन फिर्ता काठमाडौं । सरकार र नेपाल एलपी ग्यास उद्योग सङ्घबीच पाँच बुँदे सहमति भएको छ। मंगलबार सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति देश छाड्न अटेर गरेका एक नेपालीलाई अमेरिकाले जबरजस्ती नेपाल पठायो काठमाडौं । अमेरिकाले थप एक नेपालीलाई निष्काशन गरेको छ। मानव तस्करको सहयोगमा उनी अवैध ढंगबाट केसी थरका एक युवक अमेरिका लोकप्रिय १ अमेरिकाबाट फर्काइएका नेपाली प्रहरीको नियन्त्रणमा (फर्किनेको सूचीसहित) २ सबै क्याम्पसमा चुनाव जित्ने सिन्धुपाल्चोक अनेरास्ववियुको दाबी ३ ईभीमा लो टु भ्यालु रेसियो घट्दा बिक्रेता कम्पनीहरु मौन,सर्वसाधारण अन्यौलमा ४ चलायमान सिन्धु एमाले, दुई दिनमा चार जनसंगठनको अधिवेशन ५ पार्टी सभापतिमा उम्मेदवारी दिने प्रकाशमान सिंहको घोषणा ६ नेमकिपाको अध्यक्षमा फेरि नारायणमान विजुक्छे ७ काठमाडौं फर्किए पूर्वराजा ८ भोटेकोशी एमालेको जिम्मा सुन्तलीको काँधमा, को-को आए टीममा ?