गृहपृष्ठ ∕ मुख्यपत्र ∕ देउवाको भारत भ्रमण अचानक स्थगित देउवाको भारत भ्रमण अचानक स्थगित स्वर्णपत्र बिहीबार, २०८१ फागुन ८ गते, १३:१५ मा प्रकाशित मुख्यपत्र काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने कार्यक्रम स्थगित भएको छ । आज भारत जाने तय भएपनि अन्तिम समयमा उनको भ्रमण स्थगित भएको कांग्रेसले जनाएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका देउवा कुम्भ मेलाको आयोजनामा भएको ‘विश्व सम्मेलन’ मा सहभागी हुन जान लागेका थिए । दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री डा. एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गर्ने समय नपाएपछि उनको भ्रमण रद्द भएको बताइएको छ । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार नेकपा एसमा पार्टीविरुद्ध बोल्न निषेध काठमाडौं । नेकपा एकीकृत समाजवादीले कार्यकर्ताहरुलाई पार्टीविरुद्ध बोल्न निषेध गरेको छ । १३ बुँदे आचारसंहिता जारी गर्दै नेकपा एसले पार्टीविरुद्ध सबै क्याम्पसमा चुनाव जित्ने सिन्धुपाल्चोक अनेरास्ववियुको दाबी सिन्धुपाल्चोक । आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सिन्धुपाल्चोकका सबै क्याम्पसमा जित हासिल गर्नेगरी अघि बढेको अनेरास्ववियुले जनाएको छ । जसका राजेन्द्र महतोको नेतृत्वमा पाथीभरा केवलकारविरुद्ध प्रदर्शन काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा बिहीबार फुङ्लिङ नगरपालिकाबाट पाथीभरा मन्दिरसम्म विरोधी पदयात्रा सम्पन्न भएको छ। स्ववियु चुनावसँग किन डरायो रास्वपा ? काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा०ले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा दलगत हुने गरी उम्मेदवार खडा नगर्ने भएको छ । तर, शेखरको अडान: पार्टीको महाधिवेशन चुनावअघि नै हुनुपर्छ काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले ०८४ को चुनावपछि महाधिवेशन गरेर कांग्रेसको हालत नाजुक हुने टिप्पणी गरेका छन्। पोखराको बेलुन विष्फोट घटना छानबिन गर्न बन्यो समिति, पाण्डे संयोजक काठमाडौं । पोखरा भ्रमण वर्षमा बेलुन विष्फोटमा परी अर्थमन्त्री विष्णु पौडेल र मेयर धनराज आचार्य घाइते भएको घटना छानबिन गर्न लोकप्रिय १ हिम शृङ्खलाको ३० औं अभिभावक दिवस सम्पन्न २ सम्झनामा सिन्धु कम्युनिस्ट आन्दोलनका एक धरोहर ३ सबै क्याम्पसमा चुनाव जित्ने सिन्धुपाल्चोक अनेरास्ववियुको दाबी ४ उपेन्द्रको बार्गेनिङले अध्यादेश अन्योलमा, प्रचण्डलाई राहत ५ विचाराधीन विधेयकलाई छिट्टै निष्कर्षमा पुर्याउन सत्ताघटक दलहरु सहमत ६ रविलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा पनि मुद्दा ७ नागढुंगाबाट सुनसहित दुई भारतीय पक्राउ ८ जनयुद्ध नस्वीकार्नेलाई खरानी बनाइदिने प्रचण्डको धम्की