Techie IT
Saturday, February 22, 2025 | शनिबार, फागुन १०, २०८१
२०८१ फागुन १०, शनिबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रविचाराधीन विधेयकलाई छिट्टै निष्कर्षमा पुर्‍याउन सत्ताघटक दलहरु सहमत

विचाराधीन विधेयकलाई छिट्टै निष्कर्षमा पुर्‍याउन सत्ताघटक दलहरु सहमत


काठमाडौं । सत्तारुढ दलहरूको प्रमुख सचेतकहरूको बैठकले विचाराधीन विधेयकहरूलाई चाँडै नै निष्कर्षमा पुर्‍याउने निर्णय गरेको छ ।

सिंहदरबारमा बसेको बैठकले निजामती, शिक्षा विधेयकलगायतका महत्वपूर्ण विधेयकहरू विचाराधीन रहेकाले यी विधेयक दुवै हाउसबाट निष्कर्षमा पुर्‍याउने निर्णय गरेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

अध्यादेशहरू भने केही समयपछि पेश गरिने बताइएको छ । अहिले सांसदहरू उपत्यका बाहिर भएकाले साता–दश दिनपछि संसदमा पेश गरिने बर्तौलाले बताए ।

अध्यादेश पारित गराउन जसपा नेपालसँग पनि सहज वातावरणमा कुरा भइरहेको उनले बताए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

नेकपा एसमा पार्टीविरुद्ध बोल्न निषेध

काठमाडौं । नेकपा एकीकृत समाजवादीले कार्यकर्ताहरुलाई पार्टीविरुद्ध बोल्न निषेध गरेको छ । १३ बुँदे आचारसंहिता जारी गर्दै नेकपा एसले पार्टीविरुद्ध

सबै क्याम्पसमा चुनाव जित्ने सिन्धुपाल्चोक अनेरास्ववियुको दाबी

सिन्धुपाल्चोक । आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सिन्धुपाल्चोकका सबै क्याम्पसमा जित हासिल गर्नेगरी अघि बढेको अनेरास्ववियुले जनाएको छ । जसका

राजेन्द्र महतोको नेतृत्वमा पाथीभरा केवलकारविरुद्ध प्रदर्शन

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा बिहीबार फुङ्लिङ नगरपालिकाबाट पाथीभरा मन्दिरसम्म विरोधी पदयात्रा सम्पन्न भएको छ।

स्ववियु चुनावसँग किन डरायो रास्वपा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा०ले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा दलगत हुने गरी उम्मेदवार खडा नगर्ने भएको छ । तर,

शेखरको अडान: पार्टीको महाधिवेशन चुनावअघि नै हुनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले ०८४ को चुनावपछि महाधिवेशन गरेर कांग्रेसको हालत नाजुक हुने टिप्पणी गरेका छन्।

देउवाको भारत भ्रमण अचानक स्थगित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने कार्यक्रम स्थगित भएको छ । आज भारत जाने तय भएपनि अन्तिम

Techie IT