Techie IT
Friday, February 21, 2025 | शुक्रबार, फागुन ९, २०८१
२०८१ फागुन ९, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रआधा वर्षमा आठ सय प्रहरीले छाडे जागिर

आधा वर्षमा आठ सय प्रहरीले छाडे जागिर


काठमाडौं । प्रहरीको माथिल्लो तहमा ३० वर्षे सेवावघि हटाएर जागिर लम्ब्याउने प्रयास भइरहँदा तल्लो तहका प्रहरीमा भने निराशा बढ्दो छ ।

अहिले दिनमै १० जनासम्म प्रहरीले राजीनामा दिन थालेपछि प्रहरी प्रधान कार्यालयले कुनै पनि सुविधा कटौती नहुने भन्दै पटक–पटक सर्कुलर गर्नुपरेको छ । र, धेरैको राजीनामा रोकिएका छन् । साउनदेखि पुससम्मको ६ महिनामा ८०९ जनाले राजीनामा दिएका छन् ।

पुसमा मात्र १७१ प्रहरीको राजीनामा स्वीकृत भएको छ । मंसिरमा १२७, कात्तिकमा २८३, असोजमा ४५, भदौमा ५८ र साउनमा १२५ जनाको राजीनामा स्वीकृत भएको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

राजेन्द्र महतोको नेतृत्वमा पाथीभरा केवलकारविरुद्ध प्रदर्शन

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा बिहीबार फुङ्लिङ नगरपालिकाबाट पाथीभरा मन्दिरसम्म विरोधी पदयात्रा सम्पन्न भएको छ।

स्ववियु चुनावसँग किन डरायो रास्वपा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा०ले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा दलगत हुने गरी उम्मेदवार खडा नगर्ने भएको छ । तर,

शेखरको अडान: पार्टीको महाधिवेशन चुनावअघि नै हुनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले ०८४ को चुनावपछि महाधिवेशन गरेर कांग्रेसको हालत नाजुक हुने टिप्पणी गरेका छन्।

देउवाको भारत भ्रमण अचानक स्थगित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने कार्यक्रम स्थगित भएको छ । आज भारत जाने तय भएपनि अन्तिम

पोखराको बेलुन विष्फोट घटना छानबिन गर्न बन्यो समिति, पाण्डे संयोजक

काठमाडौं । पोखरा भ्रमण वर्षमा बेलुन विष्फोटमा परी अर्थमन्त्री विष्णु पौडेल र मेयर धनराज आचार्य घाइते भएको घटना छानबिन गर्न

हेलम्बुमा आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, दुई सयभन्दा बढीले लिए सेवा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा शनिबार भएको ‘निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर’बाट करिब २ सय २० स्थानीयवासीले सेवा लिएका गाउँपालिकाले जनाएको

Techie IT