Techie IT
Monday, April 21, 2025 | सोमबार, वैशाख ९, २०८२
२०८२ वैशाख ९, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रआफ्ना मन्त्रीहरुसँग कांग्रेस सभापति देउवा पनि असन्तुष्ट

आफ्ना मन्त्रीहरुसँग कांग्रेस सभापति देउवा पनि असन्तुष्ट


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि संघीय सरकारमा सहभागी १२ जना आफ्ना मन्त्रीहरूसँग सन्तुष्ट हुन नसकेको बुझिएको छ ।

मन्त्रीहरुसँग असन्तुष्ट देउवाले बिहीबार सामूहिक छलफलसमेत गर्ने भएका छन् । पार्टीबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी रहेका १० जना मन्त्री र दुई जना राज्यमन्त्रीहरूसँग देउवाले छलफल गर्न लागेका हुन् । छलफल सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा हुनेछ ।

कांग्रेस र एमालेबीच गत असार १७ मा ७ बुँदे सहमति भएर त्यसैको जगमा असार ३० गते एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त भएका थिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

तीन लाख दर्शकले अवलोकन गर्दै सकियो नवौं भक्तपुर महोत्सव

भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सव करिब ३ लाख दर्शकले अवलोकन

निकिताले दायर गरेको रविको बन्दी प्रत्यक्षीकरण मुद्दा हेर्न नमिल्नेमा

काठमाडौं । गैरकानुनी थुनामा राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको

एमाले सांसद रघुजी पन्तको प्रस्ताव- संसदीय समिति बैठकमा पत्रकारलाई निषेध…

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदीय समितिका काम कारवाहीबारे जनतामा भ्रम फैलाउने खालका अपुष्ट र निराधार सामग्री प्रकाशन

रविलाई मुकुलले भने- दाइ पटके भइसके, टोले गुण्डाको पारा देखियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टीका पूर्वसभापति रवि लामिछानेलाई टोले गुण्डाको संज्ञा दिएका

कालीकोटमा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु

काठमाडौं । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका– ९ थीर्पुबाट पलाँता–४ छलतर्फ खाद्यान्न, खुद्रा

राजेन्द्र लिङ्देनसहितका नेताहरु सिंहदरबारबाटै पक्राउ

काठमाडौं । प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट नियन्त्रणमा लिएको छ। राप्रपाले आज गरिरहेको प्रदर्शन उग्र हुने सम्भावना देखेपछि

Techie IT