Techie IT
२०८१ पुस १८, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रनयाँ पार्टी खोल्दै भीम रावल, कांग्रेस बिपीका उपसभापति र सुदूरपश्चिमका स्वतन्त्र सांसदसँग विशेष बैठक

नयाँ पार्टी खोल्दै भीम रावल, कांग्रेस बिपीका उपसभापति र सुदूरपश्चिमका स्वतन्त्र सांसदसँग विशेष बैठक


काठमाडौं । नेकपा (एमाले) को संगठित सदस्यबाट निस्कासित भएका भीम रावलले पार्टी खोल्ने तयारी गरेका छन् । जसको तयारीस्वरुप रावलले काठमाडौंस्थित निवासमै सोमबार सुदूरपश्चिमका नेताहरूसँग भेटघाट गरेका छन् ।

नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद तारा जोशीसँग छलफल गरेका हुन् ।

रावलले पुस १७ गते पत्रकार सम्मेलन गरी पार्टी घोषणा गर्ने सम्भावना छ ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

संघीय मन्त्रीको दाबी- सडकका खाल्डा हामीले पुर्यौं, जस बालेनले पाए

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडकका खाल्डाखुल्डी आफूहरुले पुरेको तर जसचाहिँ काठमाडौं महानगरका मेयर बालेन शाहले

सिकन्दरको टिजरले तोड्यो पुष्पा-२ को रेकर्ड

काठमाडौं । सलमान खानको बहुप्रतिक्षित फिल्म सिकन्दरको टिजर सार्वजनिक भएको छ । सलमानले आफ्नो जन्मदिनको भोलिपल्ट यस फिल्मको टिजर रिलिज

हडपिएको शेरा दरबारको जग्गा फिर्ता ल्याउन यसरी जुट्यो सरकार

काठमाडौं । नुवाकोटको विदुरस्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी सरकारका नाममा ल्याउने प्रक्रिया थालनीका लागि

माओवादी नेता पुन भन्छन्- सरकारले रविमाथि राजनीतिक पूर्वाग्रह राखेकै हो

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुन ‘अनन्त’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक पूर्वाग्रह राखेको बताएका

सिके राउतले नेताको पक्षमा पोष्ट नगर्नेलाई जनमत पार्टीबाटै हटाउने

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्ना नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा कडाइ गर्ने भएको छ । यतिसम्म कि पार्टीका

भीम रावलको बजारीकरणमा ‘विचलनमुखी एमाले’को मलजल

दशौं महाधिवेशनपछिका उनका अस्वाभाविक, उग्र र बजारमुखी अभिव्यक्तिहरु कम्युनिष्ट पार्टीमा त के कुनै सामाजिक कार्यको उपभोक्ता समूहमा पनि सुहाउने किसिमको

Techie IT