गृहपृष्ठ ∕ मुख्यपत्र ∕ प्रधानमन्त्री ओलीले आफ्नो बदनाम गर्न तुच्छ कोसिस गरेको बामदेवको आरोप प्रधानमन्त्री ओलीले आफ्नो बदनाम गर्न तुच्छ कोसिस गरेको बामदेवको आरोप स्वर्णपत्र सोमबार, २०८१ पुस १ गते, १२:२५ मा प्रकाशित मुख्यपत्र काठमाडाैं । राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो वदनाम गने कोशिस गरेको भन्दै आपत्ति जनाएका छन् । केही दिन अघि राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले वामदेवले आफूलाई फोन गरेको र राजीनामा मागेको जिकिर गरेका थिए । सो जिकिरलगत्तै गौतमले आज एक विज्ञप्ति जारी गर्दै आफूले फोन ओलीलाई नभएर ओलीका स्वकिय सचिव राजेश बज्रचार्यलाई गरेको दाबी गरेका छन् । ओलीलाई जवाफ फर्काउँदै गौतमले शाक्यसँग भएको भ्वाइस रेकर्ड सार्वजनिक गर्न समेत चुनौती दिएका छन् । मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिंक आफूलाई प्राप्त भएको र त्योबारे कुरा गर्नका लागि आफूले ओलीलाई फोन गरेको तर नलागेपछि राजेशको नम्बरमा फोन गरेको गौतमको भनाइ छ । #वामदेव गौतम तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसहित १५ जना पूर्वउपराष्ट्रपतिको कमब्याकले माओवादीमा तनाव: पुनको पक्षमा जनार्दन, नारायणकाजीको असहमति काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई उपाध्यक्ष बनाउने कि नबनाउने भन्नेबारे नेकपा (माओवादी केन्द्र) भित्र मतभेद देखिएको छ । सोमबार अध्यक्ष सकसमा सत्तारुढ: प्रतिनिधिसभामा दुईतिहाइ, राष्ट्रिय सभामा अल्पमत अध्यक्षसहित ५९ सदस्यीय राष्ट्रिय सभामा बहुमत पुर्याउन ३० सांसदको समर्थन चाहिन्छ । राष्ट्रिय सभामा अध्यादेशको पक्षमा कांग्रेसका १६, एमालेका १०, मनोनीत घरविहीन पुण्यबहादुरको छानो बन्यो बाह्रविसे एमाले, नेता निमफुन्जो शेर्पाले गरे… सिन्धुपाल्चाेक । बाह्रविसे– ७ घुम्थाङका पुण्यबहादुर गुरुङले करिब एक दशक त्रिपालमुनि रात कटाए । बृद्ध वयका गुरुङ दम्पतीले भदौरे भेलसँगै देशभर माओवादीमा प्रवेश गर्नेको लहर चलेको प्रचण्डको दाबी काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभर माओवादीमा प्रवेश गर्नेको लहर चलेको प्रचण्डको दाबी गरेका छन् किन देउवा र शेखर दुवैको क्याम्पमा अटाएनन् गगन, अब के… काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा अहिले न शेखर कोइरालाको गुटमा छन्, न शेरबहादुर देउवाको गुटमा । कुनै पनि लोकप्रिय १ विद्यालयस्तरीय क्रिकेट लिगका लागि हेलम्बु गाउँपालिका र क्रिकेट संघ सिन्धुपाल्चोकबीच ऐतिहासिक सम्झौता २ भोटेकोशी एमालेको जिम्मा सुन्तलीको काँधमा, को-को आए टीममा ? ३ बालुवाटारमा सत्तागठबन्धनको बैठक ४ विपक्षी दलले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने ५ सरकारले ‘फास्ट ट्रयाक’बाटै अध्यादेश पारित गर्ने ६ राजनीतिमा भण्डारीको सक्रियता बढेसँगै ओली तनावमा ७ अझै सुल्झेन अखिल क्रान्तिकारीको विवाद, मतगणना अनिश्चित ८ आहा ! क्या सुन्दर सैलुङ (तस्वीरहरु)