गृहपृष्ठ ∕ मुख्यपत्र ∕ काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरु) काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरु) स्वर्णपत्र शुक्रबार, २०८१ मंसीर ७ गते, १४:३५ मा प्रकाशित मुख्यपत्र काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले राजनीतिक र सामाजिक अराजकता मच्चाउनेविरुद्ध नागरिकलाई सचेत बनाउने उद्देश्य भन्दै काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । भद्रकालीबाट सुरू भएको र्याली सुन्धारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत भएको छ । नेकपा एमाले काठमाडौं, ललितपुर र भक्तपुरको आयोजनामा सभा सुरू भएको हो । कार्यक्रममा उपत्यकाका तीनवटा पार्टी, जनसंगठन, उपत्यका समन्वय तथा विभिन्न जिल्लाका काठमाडौं सम्पर्क मञ्चका साथै नेकपा एमालेका शुभेच्छुक, शुभचिन्तकको ठुलो सङ्ख्याका उपस्थिति छ । #एमाले तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार मोरङमा शौच गर्न गएकी युवतीमाथि सामूहिक बलात्कार, चार जना पक्राउ काठमाडौं । मोरङमा २२ वर्षीया महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्लाको जहदा गाउँपालिका–३ सवारी साधनको कर र जरिवानामा मधेस सरकारले दियो शत प्रतिशत… काठमाडौं । सवारीसाधनको कर र जरिवानामा लाग्ने शुल्कलाई मधेश प्रदेश सरकारले शतप्रतिशत छुट दिने भएको छ । मधेश प्रदेश सवारी फेरि सुरु भयो नेकपा ब्युँताउने गहृकार्य, विद्या भण्डारीलाई नेता मान्न… काठमाडौं । विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गर्दै पुनः ‘नेकपा’ ब्युँत्याउने गृहकार्य सुरु भएको छ । जसका लागि पूर्वराष्ट्रपति नेपाल टेलिकमले दिने भयो ३० प्रतिशत लाभांश काठमाडौं । नेपाल टेलिकमले गत वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले रवि लामिछानेसहित ४४ जनाविरुद्ध ३ कसुरमा दर्ता भयो अदालतमा मुद्दा काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ । लिटिल आइडल नेपाल २०२४ : बालबालिकाको प्रतिभा निखार्ने पाँचौं संस्करणको… काठमाडौं । ट्रिवेल फेशन कन्सर्न प्रालीले दुई दशकदेखि निरन्तर आयोजना गर्दै आएको प्रतिष्ठित कार्यक्रम लिटिल आइडल नेपाल यस वर्षको पाँचौं लोकप्रिय १ सिन्धुको सटिक समीक्षा: दलको निर्वस्त्र नृत्य र ‘कोरस नाच’मा रमाइरहेका अर्धपत्रकार २ लिटिल आइडल नेपाल २०२४ : बालबालिकाको प्रतिभा निखार्ने पाँचौं संस्करणको प्रशिक्षण जारी (तस्बिर) ३ पार्टीले पर्याप्त साथ नदिएको रवि लामिछानेको गुनासो, नेताहरु फरक-फरक कित्तामा उभिएपछि कार्यकर्ता अन्योलमा ४ रविले फेरि भने- म सुरक्षित छैन, जतिबेला, जे पनि हुन सक्छ ५ एमाले महासचिव शंकर पोखरेलले भने- रास्वपाले अति गर्यो, अब खती हुन्छ ६ चितवनको चर्चमा मृत भेटिइन् मकवानपुरकी छिरिङ ७ झापामा दुई युवतीसँग रात बिताएका एक पुरुषको होटलकै कोठामा मृत्यु