Techie IT
Saturday, April 19, 2025 | शनिबार, वैशाख ७, २०८२
२०८२ वैशाख ७, शनिबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रप्रहरीले अनुसन्धानका लागि माग्यो रवि लामिछानेको जग्गा विवरण र बैंक स्टेटमेन्ट

प्रहरीले अनुसन्धानका लागि माग्यो रवि लामिछानेको जग्गा विवरण र बैंक स्टेटमेन्ट


काठमाडौं । कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको जग्गा विवरण र बैंक स्टेटमेन्ट मगाएको छ ।

प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि लामिछानेको जग्गा विवरण र बैंक स्टेटमेन्ट मगाएको हो । सम्पत्ति शुद्धीकरणको मुद्धामा मालपोत कार्यालयबाट विवरण मगाइएको र बैंक स्टेटमेन्ट ल्याएर विश्लेषण गर्नका लागि प्रहरीले थप समय मागेको हो ।

रविले पटक पटक दिएको बयान, संसदीय विशेष छानबिन समितिको प्रतिवेदन, पोखरा महानगर र प्रहरी आफैंले सूर्यदर्शन सहकारीमाथि तयार पारेको वित्तीय प्रतिवेदनको अध्ययन भने सकिएको बुझिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

२५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक…

काठमाडौँको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार

सुमनाले किन छाडिन् रास्वपाको सहमहामन्त्री पद ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् । एक व्यक्ति एक पदको अवधारणामा आफूले सहमहामन्त्री

अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख…

काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन

राष्ट्रपतिले बोलाए संसदको दुवै अधिवेशन, अब आउला शिक्षा ऐन ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार रातिको बैठकले संसद बैठक

डेढ लाख दर्शकले अवलोकन गरे नवौं भक्तपुर महोत्सव

भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचो लागेको छ ।

सत्ता गठबन्धनमा गडबड: शेखरको आड पाएपछि प्रचण्ड हौसिए, एमाले निराश

अहिले कांग्रेस र एमालेबीचको सत्ता गठबन्धन संकटमा परेको चर्चा चुलिएको छ ।

Techie IT