गृहपृष्ठ ∕ मुख्यपत्र ∕ पाँच रुपैयाँ जरिवाना नतिर्दा १२ वर्षपछि पक्राउ पाँच रुपैयाँ जरिवाना नतिर्दा १२ वर्षपछि पक्राउ स्वर्णपत्र मंगलबार, २०८१ कात्तिक १३ गते, १३:४३ मा प्रकाशित मुख्यपत्र काठमाडौं । सप्तरीको बोदेवरसाइन–१० साविक खडगपुर–१ का शंकरकुमार यादवलाई आइतबार सप्तरी प्रहरीले पक्राउ गर्यो । आरोप थियो– अदालतले तोकेको पाँच रुपैयाँ जरिवाना नबुझाएको । यादवविरुद्ध परेको जालसाजी सम्बन्धी मुद्दामा २०६८ साल चैत १ गते सप्तरी अदालतले पाँच रुपैयाँ जरिवाना तोकेको थियो । तर उनले जरिवानाको सो रकम बुझाएका थिएनन् । उनले जरिवाना नतिरेका कारण प्रहरीले उनलाई फरार सूचीमा राखेको थियो । फरार सूचीमा रहेकै कारण आइतबार उनलाई पक्राउ गरी जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ । त्यस्तै जालसाजी मुद्दामै अदालतले ८ रुपैयाँ ३३ पैसा जरिवाना तोकेपछि सो जरिवाना नबुझाई फरारी सूचीमा रहँदै आएका गम्हरिया–९ का देवनारायण शर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ । #पक्राउ तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सि चिनपिङसँग भेटवार्ता गरेका छन् । नेपाल र चीनबीच ८ बुँदे सम्झौता, भैंसीको मासु निर्यात गर्नेदेखि… नेपाल र चीनबीच ८ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ वेडिङ फोटो अवार्डका लागि आवेदन खुल्यो, कसरी हुने सहभागी ? काठमाडौँ । काठमाडौँ फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ आयोजना गर्न लागेको छ। पौष १२ गते राष्ट्रिय नाचघर जमलमा बलेफी खोलामा ‘हाइड्रो आतंक’: मुनलाइटको मनपरी, स्थानीय आतंकित (भिडियाेसहित) सिन्धुपाल्चोकको जुगल गाउँपालिका– १,२ र ५ को सीमा कुम्भेश्वरमा ड्याम निर्माण गरेर जुगल–१ को अरुबोटेमा पावरहाउस हुने गरेर निर्माण भइरहेको राष्ट्रिय बुद्धिचाल प्रतियोगितमा सिन्धुपाल्चोकका रविन विजयी काठमाडौं । शंखरापुर युथ क्लबले आयोजना गरेको राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा सिन्धुपाल्चोकका रविन तामाङ विजयी भएका छन् । शुक्रबार भएको प्रतियोगितामा काठमाडौंलाई पानी दिएबापत हेलम्बुबासीले पाउने भए बिक्रीको २५ प्रतिशत रकम काठमाडौं । मेलम्ची आयोपानी आयोजनाअन्तर्गत काठमाडौंबासीलाई पानी दिएबापत सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले बिक्रीबाट आउने रकमको २५ प्रतिशत पाउने भएको छ । लोकप्रिय १ सानो भर्याङबाट पक्राउ परे दीपक मनाङे २ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी ३ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने ४ सिन्धुपाल्चोकमा हाइड्रोपावरको ढलान भत्किँदा तीन बेपत्ता, नौ जनाको उद्धार (भिडिओसहित) ५ फेरि जोडिने भयो उद्योगमा काटिएको बिजुली ६ पूर्वसभामुख ढुंगानाको अन्तिम बिदाईमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा ७ धराहराबाट ट्रफी अनावरण गर्दै प्रधानमन्त्री ओलीले भने- एनपिएलले नेपालका युवा प्रतिभालाई उजगार गर्नेछ