Techie IT
२०८१ मंसीर ८, शनिबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रयसपालि भाइटीकाकै दिन पानी पर्ने सम्भावना, त्यसैअनुसार तयारी गर्न मौसमविद्को सुझाव

यसपालि भाइटीकाकै दिन पानी पर्ने सम्भावना, त्यसैअनुसार तयारी गर्न मौसमविद्को सुझाव


काठमाडौं । यसपालिको तिहार अलिक खल्लो हुने सम्भावना बढेको छ । किनकि मौसमविदहरुका अनुसार यसपालि भाइटीकाकै दिन देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना छ ।

पश्चिमी वायुको प्रभावले यही कात्तिक १८ र १९ गते देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना देखिएको हो । यस वर्षको भाइटीका कात्तिक १८ गते आइतबार परेको छ । पश्चिमी वायुको प्रभावले आगामी आइतबार अपराह्नदेखि सोमबारसम्म लगातार वर्षा हुने सम्भावना देखिएको हो ।

मौसमविदका अनुसार आइतबार कोशी प्रदेशका जिल्लामा र सोमबार मधेश, बागमती र गण्डकी प्रदेशमा समेत वर्षा हुने सम्भावना छ । त्यसैले तिहारका लागि यसैअनुसार योजना बनाउन पनि मौसमविदले सुझाव दिएका छन् । सोमबारपछि भने मौसम सफा हुने छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरु)

सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले राजनीतिक र सामाजिक अराजकता मच्चाउनेविरुद्ध नागरिकलाई सचेत बनाउने उद्देश्य भन्दै काठमाडौंमा शक्ति प्रदर्शन गरेको

बिआरआईले बिथोल्दै गठबन्धन, सत्तामा हलचल

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा हुने बिआरआई सम्झौता कार्यान्वयनका विषयमा सत्तासाझेदार कांग्रेस र एमालेबीच मत बाझिएसँगै सत्ता

यसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ?

पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ‘सरकार ढाल्ने नियत’का साथ सुरु गरेको आन्दोलन अन्ततः

प्रसाईंको पक्षमा आन्दोलन चर्काउन पूर्वराजाको उर्दी

पूर्वराजा शाहले केही राजावादी संगठनका प्रमुखहरुलाई प्रत्यक्षरुपमै प्रसाईंको पक्षमा आन्दोलन चर्काउन आग्रह गरेको खुलेको छ ।

पूर्वसभामुख ढुंगानाको अन्तिम बिदाईमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर अन्तिम बिदाईका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले

गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना…

गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Techie IT