गृहपृष्ठ ∕ मुख्यपत्र ∕ रवि रिहाइको माग गर्दै माइतीघरमा रास्वपाको प्रदर्शन रवि रिहाइको माग गर्दै माइतीघरमा रास्वपाको प्रदर्शन स्वर्णपत्र शुक्रबार, २०८१ कात्तिक ९ गते, १३:५६ मा प्रकाशित मुख्यपत्र काठमाडौं । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले गरेको प्रदर्शनमा सहकारीपीडितलाई न्यायको मागसमेत गरिएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सभापति पक्राउ परेको विरोधमा उत्रिएका रास्वपा कार्यकर्ताले ‘सहकारी पीडितलाई न्याय दे’ लेखिएको प्लेकार्ड बोकेका छन् । लामिछाने २ कात्तिकमा पार्टी मुख्यालय वनस्थलीबाटै पक्राउ परेका थिए । सोही दिन राति पोखरा लगिए पनि शनिबार सार्वजनिक बिदा परेकाले आइतबार मात्रै जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । #रास्वपा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार प्रसाईंको पक्षमा आन्दोलन चर्काउन पूर्वराजाको उर्दी पूर्वराजा शाहले केही राजावादी संगठनका प्रमुखहरुलाई प्रत्यक्षरुपमै प्रसाईंको पक्षमा आन्दोलन चर्काउन आग्रह गरेको खुलेको छ । पूर्वसभामुख ढुंगानाको अन्तिम बिदाईमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर अन्तिम बिदाईका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना… गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १७ लाख किशोरीलाई लगाउन लागिएको खोप विवादमा काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी रुपन्देहीबाट कुमार रम्तेललाई काठमाडौं ल्याइयो, रविलाई पोखरा पठाइँदै काठमाडौं । सहकारी ठगीमा पूर्पक्षका लागि थुनामा रहेका व्यवसायी कुमार रम्तेललाई काठमाडौं ल्याइएको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी सीआईबीसँगको बयानमा धनराजले भने- सहकारीका कारण श्रीमतीसँगै सम्पत्ति र इज्जत… काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी प्रकरणमा आफूले पत्नीसँगै इज्जत र सम्पत्ति गुमाएको बताएका छन् । नेपाल प्रहरीको लोकप्रिय १ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने २ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ३ फेरि जोडिने भयो उद्योगमा काटिएको बिजुली ४ सानो भर्याङबाट पक्राउ परे दीपक मनाङे ५ ओली-कुलमान द्वन्द्व उत्कर्षमा, फेरिएलान् प्राधिकरण प्रमुख ? (भिडिओसहित) ६ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी ७ रवि रिहाइको माग गर्दै माइतीघरमा रास्वपाको प्रदर्शन