गृहपृष्ठ ∕ मुख्यपत्र ∕ साइबर सुरक्षाको मामिलामा नेपाल कमजोर बन्दै साइबर सुरक्षाको मामिलामा नेपाल कमजोर बन्दै स्वर्णपत्र शुक्रबार, २०८१ असोज ११ गते, १२:०५ मा प्रकाशित मुख्यपत्र काठमाडौं । साइबर सुरक्षाको मामिलामा नेपाल कमजोर बन्दै गएको देखिएको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ हालै सार्वजनिक गरेको ‘ग्लोबल साइबरसेक्युरिटी इन्डेक्स २०२४ ले साइबर सुरक्षामा नेपालको अवस्था दयनीय देखाएको हो । अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ रिपोर्ट अनुसार विश्वका १९४ देशमध्ये नेपाल १०० औं स्थानमा छ । यसअघि सन् २०२० मा नेपाल ९४ औं स्थानमा रहेको थियो । चार वर्षको अवधिमा नेपाललाई पाँच देशले उछिनेका छन् । यद्यपि त्यसअघि सन् २०१८ मा नेपाल १०६ औं स्थानमा परेको थियो । कूल १०० पूर्णाङ्कमा नेपालले ६९.७६ अङ्क प्राप्त गरेको छ । ईगभर्नेन्सको अवधारणाले जगाएको साख चार वर्षसम्म सरकारले साइबर सुरक्षा क्षेत्रमा ध्यान नदिँदा यो अवस्था आएको हो । #साइबर सुरक्षा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार सर्वोच्चले दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न मानेन, कारण देखाउ आदेश जारी काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। न्यायाधीश मनोज शर्माको इजलासले प्रसाईंका तर्फबाट दायर भएको सिनामंगलको होटलमा मृत भेटिए दम्पती, दुवैजना शनिबार क्यानडाबाट फर्किएको खुल्यो काठमाडौं । सिनामंगलको एक होटलमा मृत भेटिएका युवा–युवती श्रीमान्–श्रीमती रहेको र उनीहरु दुवैजना शनिबार मात्रै नेपाल आएको खुलेको छ । काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरु) सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले राजनीतिक र सामाजिक अराजकता मच्चाउनेविरुद्ध नागरिकलाई सचेत बनाउने उद्देश्य भन्दै काठमाडौंमा शक्ति प्रदर्शन गरेको बिआरआईले बिथोल्दै गठबन्धन, सत्तामा हलचल प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा हुने बिआरआई सम्झौता कार्यान्वयनका विषयमा सत्तासाझेदार कांग्रेस र एमालेबीच मत बाझिएसँगै सत्ता यसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ? पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ‘सरकार ढाल्ने नियत’का साथ सुरु गरेको आन्दोलन अन्ततः प्रसाईंको पक्षमा आन्दोलन चर्काउन पूर्वराजाको उर्दी पूर्वराजा शाहले केही राजावादी संगठनका प्रमुखहरुलाई प्रत्यक्षरुपमै प्रसाईंको पक्षमा आन्दोलन चर्काउन आग्रह गरेको खुलेको छ । लोकप्रिय १ सानो भर्याङबाट पक्राउ परे दीपक मनाङे २ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने ३ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी ४ पूर्वसभामुख ढुंगानाको अन्तिम बिदाईमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा ५ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ६ पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ ७ ओली-कुलमान द्वन्द्व उत्कर्षमा, फेरिएलान् प्राधिकरण प्रमुख ? (भिडिओसहित)