Techie IT
२०८१ मंसीर १०, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रधान नकाट्न नगर प्रहरीको माइकिङ

धान नकाट्न नगर प्रहरीको माइकिङ


काठमाडौैं । जल तथा मौसम विज्ञान विभागले आइतबारसम्मै पानी पर्ने पूर्वानुमान गरेपछि धनगढी उपमहानगरपालिकाले वडामा माइकिङ थालेको छ। नगर प्रहरीले वडा वडामा पुगेर पानी पर्ने भएकोले धान नकाट्न माइकिङ गरेका हुन् ।

धनगढी उपमहानगरका मेयर गोपाल हमालले धानबाली नकाट्न र काटिसकेको भए तत्काल भित्र्याइहाल्न आग्रह गर्दै वडा वडामा माइकिङ भइरहेको जानकारी दिए ।

जल तथा मौसम विज्ञान विभागले गत असोज ७ गते साँझ विशेष बुलेटिन निकालेर शनिबारसम्म मनसुन सक्रिय रहने जानकारी दिएको थियो। त्यसपछि उपमहानगर सक्रिय हुँदै धानबाली नकाट्न सूचित गरेको हो।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सर्वोच्चले दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न मानेन, कारण देखाउ आदेश जारी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार  गरेको छ। न्यायाधीश मनोज शर्माको इजलासले प्रसाईंका तर्फबाट दायर भएको

सिनामंगलको होटलमा मृत भेटिए दम्पती, दुवैजना शनिबार क्यानडाबाट फर्किएको खुल्यो

काठमाडौं । सिनामंगलको एक होटलमा मृत भेटिएका युवा–युवती श्रीमान्–श्रीमती रहेको र उनीहरु दुवैजना शनिबार मात्रै नेपाल आएको खुलेको छ ।

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरु)

सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले राजनीतिक र सामाजिक अराजकता मच्चाउनेविरुद्ध नागरिकलाई सचेत बनाउने उद्देश्य भन्दै काठमाडौंमा शक्ति प्रदर्शन गरेको

बिआरआईले बिथोल्दै गठबन्धन, सत्तामा हलचल

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा हुने बिआरआई सम्झौता कार्यान्वयनका विषयमा सत्तासाझेदार कांग्रेस र एमालेबीच मत बाझिएसँगै सत्ता

यसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ?

पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ‘सरकार ढाल्ने नियत’का साथ सुरु गरेको आन्दोलन अन्ततः

प्रसाईंको पक्षमा आन्दोलन चर्काउन पूर्वराजाको उर्दी

पूर्वराजा शाहले केही राजावादी संगठनका प्रमुखहरुलाई प्रत्यक्षरुपमै प्रसाईंको पक्षमा आन्दोलन चर्काउन आग्रह गरेको खुलेको छ ।

Techie IT