Techie IT
Sunday, April 20, 2025 | शनिबार, वैशाख ७, २०८२
२०८२ वैशाख ७, शनिबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसुन तस्करी अनुसन्धानका लागि नियन्त्रणमा लिइएका चिनियाँ नागरिकको शंकास्पद मृत्यु

सुन तस्करी अनुसन्धानका लागि नियन्त्रणमा लिइएका चिनियाँ नागरिकको शंकास्पद मृत्यु


काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि नियन्त्रणमा लिइएका एक चिनियाँ नागरिकको शंकास्पद मृत्यु भएको छ ।

६० किलो सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएपछि एक चिनियाँ नागरिकको शंकास्पद मृत्यु भएको भएको हो ।

यसअघि पहिलो चरणको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बयान लिएका चिनियाँ नागरिक ग्याल्बु लामाको अनुसन्धानकै क्रममा शंकास्पद मृत्यु भएको पाइएको हो ।

सुन तस्करीमा संलग्न र फरार चिनियाँ नागरिकसँग ग्याल्बुको सम्पर्क भएको देखिएपछि सीआईबीले २०८० को भदौमा उनलाई सोधपुछका लागि बोलाएको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

२५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक…

काठमाडौँको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार

सुमनाले किन छाडिन् रास्वपाको सहमहामन्त्री पद ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् । एक व्यक्ति एक पदको अवधारणामा आफूले सहमहामन्त्री

अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख…

काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन

राष्ट्रपतिले बोलाए संसदको दुवै अधिवेशन, अब आउला शिक्षा ऐन ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार रातिको बैठकले संसद बैठक

डेढ लाख दर्शकले अवलोकन गरे नवौं भक्तपुर महोत्सव

भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचो लागेको छ ।

सत्ता गठबन्धनमा गडबड: शेखरको आड पाएपछि प्रचण्ड हौसिए, एमाले निराश

अहिले कांग्रेस र एमालेबीचको सत्ता गठबन्धन संकटमा परेको चर्चा चुलिएको छ ।

Techie IT