गृहपृष्ठ ∕ मुख्यपत्र ∕ हिरो-हिरोइनका छोराछोरीलाई म्युजिक भिडिओ खेलाउन पनि सहकारीको रकम दुरुपयोग हिरो-हिरोइनका छोराछोरीलाई म्युजिक भिडिओ खेलाउन पनि सहकारीको रकम दुरुपयोग स्वर्णपत्र आईतबार, २०८१ असोज ६ गते, ११:५४ मा प्रकाशित मुख्यपत्र काठमाडौं । हिरो, हिरोइनका छोराछोरीलाई म्युजिक भिडिओ खेलाउनका लागि पनि सहकारीको रकम दुरुपयोग भएको पाइएको छ । सहकारी छानबिन समितिको प्रतिवेदनअनुसार नायक शिव श्रेष्ठका छोरा तथा नायिका करिश्मा मानन्धरको छोरीलाई म्युजिक भिडियो र सिनेमामा डेब्यु गराउने नाममा सहकारीको ठूलो रकम अपचलन भएको पाइएको हो । उनीहरुले काठमाडौंको कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारीको रहम दुरुपयोग गरेको पाइएको हो । त्यसैगरी नेपाल प्रहरीका पूर्वएआइजी छविराज जोशीका छोरा रोचकलाई समेत म्युजिक भिडियो र सिनेमामा डेब्यु गराउने भनेर सहकारीबाट लगानी गरेको ठूलो रकम फसेको सहकारीसम्बन्धी संसदीय विशेष समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । २०६७ साउन ७ गते डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएको सहकारी संस्थापक अध्यक्ष दिनेश दर्शनधारी हुन् । अहिले पनि सहकारीका अध्यक्षमा दर्शनधारी नै छन् । २०६७ मा स्थापना भएको सहकारीमा अन्य पाँचवटा सहकारी संस्था पनि मर्ज भएका थिए । दर्शन बचत तथा ऋण सहकारीमा जम्मा कर्जा १ अर्ब ४५ करोड १३ लाख ४५ हजार २१३ रुपैयाँ छ । जसमा प्रावधान बमोजिम जम्मा ६ करोड २५ लाख ६७ हजार २६० रुपैयाँ कर्जा लगानी गरिएको छ । #दर्शन बचत तथा ऋण सहकारी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार बिआरआईले बिथोल्दै गठबन्धन, सत्तामा हलचल प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा हुने बिआरआई सम्झौता कार्यान्वयनका विषयमा सत्तासाझेदार कांग्रेस र एमालेबीच मत बाझिएसँगै सत्ता यसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ? पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ‘सरकार ढाल्ने नियत’का साथ सुरु गरेको आन्दोलन अन्ततः प्रसाईंको पक्षमा आन्दोलन चर्काउन पूर्वराजाको उर्दी पूर्वराजा शाहले केही राजावादी संगठनका प्रमुखहरुलाई प्रत्यक्षरुपमै प्रसाईंको पक्षमा आन्दोलन चर्काउन आग्रह गरेको खुलेको छ । पूर्वसभामुख ढुंगानाको अन्तिम बिदाईमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर अन्तिम बिदाईका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना… गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १७ लाख किशोरीलाई लगाउन लागिएको खोप विवादमा काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी लोकप्रिय १ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने २ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ३ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी ४ सानो भर्याङबाट पक्राउ परे दीपक मनाङे ५ पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ ६ ओली-कुलमान द्वन्द्व उत्कर्षमा, फेरिएलान् प्राधिकरण प्रमुख ? (भिडिओसहित) ७ रवि रिहाइको माग गर्दै माइतीघरमा रास्वपाको प्रदर्शन