गृहपृष्ठ ∕ मुख्यपत्र ∕ मापासे गरेर रात्रीबसमा चढेका डिआईजी चन्दलाई प्रहरीले गर्यो उद्धार मापासे गरेर रात्रीबसमा चढेका डिआईजी चन्दलाई प्रहरीले गर्यो उद्धार स्वर्णपत्र शुक्रबार, २०८१ असोज ४ गते, १४:४७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । मापसे गरेर सार्वजनिक बसमार्फत काठमाडौं हिँडेका कर्णालीका डिआईजी अर्जुन चन्दलाई प्रहरीले बीच बाटोबाटै फर्काइदिएको खुलेको छ । डिआइजी चन्द मंगलबार साँझ सार्वजनिक बस चढेर काठमाडौं जाँदै थिए । उनलाई प्रहरीले सुब्बाकुनाबाट उद्धार गरेको हो । डिआइजी चन्दले मंगलबार बिहानैदेखि मादक पदार्थ सेवन गरेको बुझिएको छ । बेलुका गार्डलाई पनि थाहा नदिई उनी रात्रिबस चढेका थिए । डिआइजी सम्पर्कविहीन भएपछि प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी गणबाट खोजीका लागि प्रहरी टोली परिचालन गरिएको थियो । खोज्दै जाँदा उनी देउती नागरिक यातायातको रात्रिबसमा चढेर सुब्बाकुना पुगेपछि फेला परेका थिए । यसअघि पनि मादक पदार्थ सेवन गरेको बेला उनी आफ्ना सामान झोलामा हालेर सुर्खेतबाट हिँडेका थिए । #कर्णाली #डिआईजी अर्जुन चन्द तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार तीन लाख दर्शकले अवलोकन गर्दै सकियो नवौं भक्तपुर महोत्सव भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सव करिब ३ लाख दर्शकले अवलोकन निकिताले दायर गरेको रविको बन्दी प्रत्यक्षीकरण मुद्दा हेर्न नमिल्नेमा काठमाडौं । गैरकानुनी थुनामा राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको एमाले सांसद रघुजी पन्तको प्रस्ताव- संसदीय समिति बैठकमा पत्रकारलाई निषेध… काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदीय समितिका काम कारवाहीबारे जनतामा भ्रम फैलाउने खालका अपुष्ट र निराधार सामग्री प्रकाशन रविलाई मुकुलले भने- दाइ पटके भइसके, टोले गुण्डाको पारा देखियो काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टीका पूर्वसभापति रवि लामिछानेलाई टोले गुण्डाको संज्ञा दिएका कालीकोटमा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु काठमाडौं । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका– ९ थीर्पुबाट पलाँता–४ छलतर्फ खाद्यान्न, खुद्रा राजेन्द्र लिङ्देनसहितका नेताहरु सिंहदरबारबाटै पक्राउ काठमाडौं । प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट नियन्त्रणमा लिएको छ। राप्रपाले आज गरिरहेको प्रदर्शन उग्र हुने सम्भावना देखेपछि लोकप्रिय १ वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीले पाए सफाई २ अब अनलाइनबाटै टीयूको ट्रान्सक्रिप्टका लागि आवेदन दिन पाइने ३ विद्या भण्डारीको नेतृत्वमा वामएकता गर्ने प्रचण्डको ट्याक्टिस ४ तीनकुनेबाट भागेका दुर्गा प्रसाईं चितवनको ठोरीहुँदै भारत पुगेको खुल्यो ५ जेल चलान भए रवि लामिछाने ६ संयन्त्रको बैठक राखेर शंका निवारण गर्न ओली-देउवा सहमत ७ झापामा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइँदै ८ काठमाडौं महानगरका पाँच कर्मचारी संगठनले मागे राजु पाण्डेको निलम्बन