गृहपृष्ठ ∕ मुख्यपत्र ∕ रातारात करोडौंबाट कौडीको भाउमा झर्यो काठमाडौंका जग्गा रातारात करोडौंबाट कौडीको भाउमा झर्यो काठमाडौंका जग्गा स्वर्णपत्र आईतबार, २०८१ भदौ ३० गते, १३:०५ मा प्रकाशित मुख्यपत्र काठमाडौं । काठमाडौं उपत्यकाका बागमती, विष्णुमती र मनोहरा खोला किनारका जग्गाहरु रातारात करोडौंबाट कौडीको भाउमा झरेका छन् । उक्त नदीको दायाँबायाँ ४०–४० मिटरभित्र रहेका जग्गा करोडबाट कौडीको भाउमा झरेका हुन् । त्यस क्षेत्रका बासिन्दाले घरजग्गा धितो राखेर लिएको ऋणसमेत बैंक तथा वित्तीय संस्थाले नवीकरण नगरेपछि स्थानीयमा तनाव बढेको छ । अझ बैंकले छिटो ऋण तिर्न ताकेता गर्दा उनीहरु अतिसस्तोमै भए पनि जग्गा बेच्न चाहन्छन्, तर जग्गा बिक्री हुने अवस्था छैन । किनकि, सर्वोच्च अदालतले नदी किनारको जग्गाबारे गरेको फैसलाअनुसार ढिलोचाँडो ती क्षेत्रमा बनेका संरचना भत्कनेछन् । गत साउन २० गते काठमाडौं महानगरले सूचना निकालेपछि त त्यस क्षेत्रको जग्गामा नक्सा पास, कारोबार, घर तथा जग्गा खरिदबिक्री तथा बैंकमा धितो राख्ने कामसमेत बन्द भएको छ । #काठमाडौंका जग्गा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरु) सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले राजनीतिक र सामाजिक अराजकता मच्चाउनेविरुद्ध नागरिकलाई सचेत बनाउने उद्देश्य भन्दै काठमाडौंमा शक्ति प्रदर्शन गरेको बिआरआईले बिथोल्दै गठबन्धन, सत्तामा हलचल प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा हुने बिआरआई सम्झौता कार्यान्वयनका विषयमा सत्तासाझेदार कांग्रेस र एमालेबीच मत बाझिएसँगै सत्ता यसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ? पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ‘सरकार ढाल्ने नियत’का साथ सुरु गरेको आन्दोलन अन्ततः प्रसाईंको पक्षमा आन्दोलन चर्काउन पूर्वराजाको उर्दी पूर्वराजा शाहले केही राजावादी संगठनका प्रमुखहरुलाई प्रत्यक्षरुपमै प्रसाईंको पक्षमा आन्दोलन चर्काउन आग्रह गरेको खुलेको छ । पूर्वसभामुख ढुंगानाको अन्तिम बिदाईमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर अन्तिम बिदाईका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना… गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लोकप्रिय १ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने २ सानो भर्याङबाट पक्राउ परे दीपक मनाङे ३ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ४ झनपछि झन् उदांगिँदै रास्वपा ! ५ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी ६ पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ ७ रवि रिहाइको माग गर्दै माइतीघरमा रास्वपाको प्रदर्शन