गृहपृष्ठ ∕ मुख्यपत्र ∕ विवाहको प्रलोभनमा बलात्कार, गर्भवती भएपछि कुटेरै गर्भपतन ! विवाहको प्रलोभनमा बलात्कार, गर्भवती भएपछि कुटेरै गर्भपतन ! स्वर्णपत्र आईतबार, २०८१ भदौ २३ गते, ११:५७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा एउटा क्रुर र मानवताविहीन घटना भएको छ । भोक्राहाकी एक २३ वर्षीया युवतीलाई विवाहको प्रलोभन देखाएर पटक–पटक बलात्कार गरिएको र युवती गर्भवती भएपछि केटा पक्षले कुटेर गर्भपतन गराएको घटना सार्वजनिक भएको हो । घटनाबारे पीडित युवतीले नै पत्रकार सम्मेलन गरेर जानकारी दिएकी हुन् । युवतीका अनुसार इनरुवा–३ का २४ वर्षीय इमारान मियाँले विवाहको प्रलोभन देखाएर बलात्कार गरेका हुन् । उनका अनुसार मियाँले एक वर्षदेखि पटक–पटक बलात्कार गर्दै आएको र गर्भ बसेपछि जबरजस्त गर्भपतन गराएका हुन् । शारीरिक सम्बन्धपछि गर्भ बसेको थाहा पाएपछि केटाले औषधी खुवाएर गर्भ तुहाउन दबाब दिएको र नमानेपछि कुटेर गर्भपतन गराएको उनको भनाइ छ । #बलात्कार तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार २५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक… काठमाडौँको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार सुमनाले किन छाडिन् रास्वपाको सहमहामन्त्री पद ? काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् । एक व्यक्ति एक पदको अवधारणामा आफूले सहमहामन्त्री अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख… काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन राष्ट्रपतिले बोलाए संसदको दुवै अधिवेशन, अब आउला शिक्षा ऐन ? काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार रातिको बैठकले संसद बैठक डेढ लाख दर्शकले अवलोकन गरे नवौं भक्तपुर महोत्सव भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचो लागेको छ । सत्ता गठबन्धनमा गडबड: शेखरको आड पाएपछि प्रचण्ड हौसिए, एमाले निराश अहिले कांग्रेस र एमालेबीचको सत्ता गठबन्धन संकटमा परेको चर्चा चुलिएको छ । लोकप्रिय १ विद्या भण्डारीको नेतृत्वमा वामएकता गर्ने प्रचण्डको ट्याक्टिस २ वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीले पाए सफाई ३ काठमाडौं महानगरका पाँच कर्मचारी संगठनले मागे राजु पाण्डेको निलम्बन ४ राजा फर्कने बाटोमा काँडैकाँडा (भिडिओसहित) ५ अब अनलाइनबाटै टीयूको ट्रान्सक्रिप्टका लागि आवेदन दिन पाइने ६ जेल चलान भए रवि लामिछाने ७ झापामा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइँदै ८ थाइल्याण्डमा ओली र मोदीबीच भेटवार्ता