गृहपृष्ठ ∕ मुख्यपत्र ∕ सरकारले सिफारिस गर्यो १८ देशका लागि नयाँ राजदूत (सूचीसहित) सरकारले सिफारिस गर्यो १८ देशका लागि नयाँ राजदूत (सूचीसहित) स्वर्णपत्र बुधबार, २०८१ साउन १६ गते, १६:५७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । सरकारले विभिन्न १८ देशका लागि राजदूत सिफारिस गरेको छ । सरकारले भारत, अमेरिका, बेलायत, चीन, अष्ट्रेलियालगायत १८ देशका लागि नयाँ राजदूत सिफारिस गरेको हो । कुन देशको राजदूतमा को सिफारिस ? हेर्नुहोस् १. डा. शंकरप्रसाद शर्मा – भारत २. कान्ता रिजाल –अष्ट्रेलिया ३. नरेशबिक्रम ढकाल –साउदी अरेबिया ४. प्रा। डा। कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका ५. धनप्रसाद पण्डित – इजरायल ६. रामकृष्ण भट्टराई – श्रीलंका ७. सनिल नेपाल – स्पेन ८. डा। शैल रुपाखेती – जर्मनी ९. लोकदर्शन रेग्मी – अमेरिका १०. चन्द्रकुमार घिमिरे – संयुक्त अधिराज्य ११. डा. शिवमाया तुम्बाहाङ्फे– दक्षिण कोरिया १२. जंगबहादुर चौहान – रुस १३. रमेशचन्द्र पौडेल – कतार १४. प्रा. डा. कृष्णप्रसाद ओली – चीन १५. सुम्निमा तुलाधर – डेनमार्क १६. नेत्रप्रसाद तिमल्सिना – मलेसिया १७. प्रकाशमणि पोखरेल – पोर्चुगल १८. रीता धिताल – पाकिस्तान #राजदूत तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार राजेन्द्र लिङ्देनसहितका नेताहरु सिंहदरबारबाटै पक्राउ काठमाडौं । प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट नियन्त्रणमा लिएको छ। राप्रपाले आज गरिरहेको प्रदर्शन उग्र हुने सम्भावना देखेपछि २५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक… काठमाडौँको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार सुमनाले किन छाडिन् रास्वपाको सहमहामन्त्री पद ? काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् । एक व्यक्ति एक पदको अवधारणामा आफूले सहमहामन्त्री अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख… काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन राष्ट्रपतिले बोलाए संसदको दुवै अधिवेशन, अब आउला शिक्षा ऐन ? काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार रातिको बैठकले संसद बैठक डेढ लाख दर्शकले अवलोकन गरे नवौं भक्तपुर महोत्सव भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचो लागेको छ । लोकप्रिय १ वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीले पाए सफाई २ विद्या भण्डारीको नेतृत्वमा वामएकता गर्ने प्रचण्डको ट्याक्टिस ३ अब अनलाइनबाटै टीयूको ट्रान्सक्रिप्टका लागि आवेदन दिन पाइने ४ जेल चलान भए रवि लामिछाने ५ तीनकुनेबाट भागेका दुर्गा प्रसाईं चितवनको ठोरीहुँदै भारत पुगेको खुल्यो ६ झापामा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइँदै ७ राजा फर्कने बाटोमा काँडैकाँडा (भिडिओसहित) ८ काठमाडौं महानगरका पाँच कर्मचारी संगठनले मागे राजु पाण्डेको निलम्बन