Techie IT
Sunday, April 20, 2025 | आईतबार, वैशाख ८, २०८२
२०८२ वैशाख ८, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रखानेपानीको शुल्क बढेपछि धरानका स्थानीय आन्दोलित

खानेपानीको शुल्क बढेपछि धरानका स्थानीय आन्दोलित


काठमाडौं । खानेपानीको शुल्क बढेपछि धरान उपमहानगरका स्थानीय आन्दोलित भएका छन् । धरानमा खानेपानी जडान तथा महसुल बढाइएपछि १० वटा राजनीतिक दलसँगै स्थानीयले चरणबद्ध आन्दोलनको घोषणा हुन् ।

यसअघि साउन ११ गते धरानमा क्रियाशील दलहरुले खानेपानीको शुल्क र महसुल पुरानै कायम गर्न मागसहित धरान खानेपानी व्यवस्थापन बोर्डलाई ७२ घन्टे अल्टिमेटमसहित ज्ञापनपत्र दिएका थिए ।
अल्टिमेटम सकिँदासम्म महसुल वृद्धिको निर्णय फिर्ता नलिएको भन्दै दलहरूले आन्दोलन घोषणा गरेका हुन् । खानेपानी व्यवस्थापन बोर्डको अध्यक्ष मेयर हर्क साम्पाङ हुन् ।

बोर्ड सञ्चालनमा समस्या भएको भन्दै मेयर हर्क साम्पाङले खानेपानीको महसुलमा चर्को वृद्धि गरेका हुन् ।

धरानमा नयाँ धारा जडानमा ५ हजार रूपैयाँ वृद्धि गरिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

राजेन्द्र लिङ्देनसहितका नेताहरु सिंहदरबारबाटै पक्राउ

काठमाडौं । प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट नियन्त्रणमा लिएको छ। राप्रपाले आज गरिरहेको प्रदर्शन उग्र हुने सम्भावना देखेपछि

२५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक…

काठमाडौँको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार

सुमनाले किन छाडिन् रास्वपाको सहमहामन्त्री पद ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् । एक व्यक्ति एक पदको अवधारणामा आफूले सहमहामन्त्री

अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख…

काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन

राष्ट्रपतिले बोलाए संसदको दुवै अधिवेशन, अब आउला शिक्षा ऐन ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार रातिको बैठकले संसद बैठक

डेढ लाख दर्शकले अवलोकन गरे नवौं भक्तपुर महोत्सव

भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचो लागेको छ ।

Techie IT